समाजकल्याण केन्द्र वृद्धा श्रम जुन पशुपतिनाथ मन्दिर परिसरसँगै जोडिएको छ । धार्मिक र ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण यो तीर्थस्थल विश्वमा परिचित छ । तर परिसरभित्रै अवस्थित समाजकल्याण केन्द्र वृद्धा श्रमका बारेमा सबैमा जानकारी छ भन्ने छैन । यो १९३८ सालमा राजा सुरेन्द्र वीरविक्रम शाहको पालामा पञ्चदेवल पाठशालाको नामबाट स्थापना भएको हो । Source: http://www.annapurnapost.com/news/54848