समाचार

जुलाई २७ मा ‘रमाइलो सांझ’

By canadakhabar

July 26, 2019

क्यानाडाखबर न्युज डेस्क । टोरोन्टो क्यानाडा ।

आउंदो शनिबार अर्थात जुलाई २७ का दिन मिसिसागामा सांस्कृतिक कार्यक्रम ‘रमाइलो सांझ’ हुने भएको छ । अन्तराष्ट्रिय नेपाली कलाकार समाज क्यानाडाले आयोजना गर्न लागेको कार्यक्रममा नेपालका प्रख्यात लोक गायक थानेश्वर गौताम र लोक गायिका देबिका केसीको विशेष प्रस्तुती रहने आयोजक संस्थाले जनाएको छ ।

जिटिए आसपास बसोबास गर्ने नेपालीहरु बिच भेटघाट तथा एकसाथ रमाइलो गर्नका लागि सांस्कृतिक सांझ आयोजना गरिएको अअन्तराष्ट्रिय नेपाली कलाकार समाज क्यानाडाका अध्यक्ष गोपाल भण्डारीले बताए ।

पूर्ण बिवरण तल :

INAS (अन्तराष्ट्रिय नेपाली कलाकार समाज  क्यानाडा )International Nepalese Artists Society, CanadaPresents:- ***रमाईलो साँझ ***Cultural dinner and dance night With Thaneswor Gautam &  local talents

Please join usVenue:-Royal Banquet Hall, Mississauga 185 statesman drive, On L5S 1X4Date:- Saturday 27July @7:00pm- midnight.  Adult :-$30:00Children &15:00 upto 12 years 

PLEASE SHARE IT FOR YOUR FRIENDS TOO 

Gopal Bhandari647-284-8129President