देश

जनतालाई झुटो आश्वासन बाँडेर देश चल्दैन : देउवा
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जनतालाई झुटा आश्वासन बाँडेर देश चल्न नसक्ने बताएका छन् । सङ्खुवासभाबाट व्यवस्थापिकाका–संसदमा प्रतिनिधित्व गर्ने सांसद दिपक खड्काले...

वरिष्ठ संगीतकार अम्बर गुरुङलाई क्यान्सर भएको खुलासा
काठमाडौं । वरिष्ठ संगीतकार अम्बर गुरुङलाई क्यान्सर समेत भएको खुलासा भएको छ । उपचारकै क्रममा राजधानीको ग्राण्डी अस्पतालमा मंगलबार बिहान निधन भएका संगीतकार गुरुङका परिवारको स्वीकृतिमा अस्पतालले...

छिट्टै राष्ट्रिय सहमतिको सरकार बन्छ : प्रचण्ड
दोलखा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले छिट्टै काँग्रेस, एमाले र मधेसीसहितको राष्ट्रिय एकताका सरकार गठन हुने बताएका छन् । दोलखा सदरमुकाम चरिकोटमा...

जापानको ताज खोसियो, यो हो अब संसारकै लामो रेल सुरुङ
एजेन्सी । स्विट्जरल्याण्डमा संसारकै सबैभन्दा लामो र गहिरो रेल सुरुङ सञ्चालनमा आएको छ । ५७ किलोमिटर लामो यो दोहोरो गोटहार्ट नामको सुरुङ अल्प्स पर्वतमुनीबाट उत्तरी र दक्षिणी युरोपलाई तिव्र...

निजामति कर्मचारीको निर्वाचनमा माओवादी मधेसवादीभन्दा पछाडि
काठमाडौं । सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचनमा चौथो स्थानमा खुम्चिएको छ । माओवादी निकट राष्ट्रिय कर्मचारी संगठन मधेसी मोर्चा निकट नेपाल मधेसी...

भारतमा संसारकै धेरै आधुनिक दास रहेको रिपोर्ट सार्वजनिक
एजेन्सी । भारतमा संसारकै सबैभन्दा धेरै मानिसहरु आधुनिक दासको रुपमा जीवन विताउन बाध्य रहेको डरलाग्दो तथ्यांक सार्वजनिक भएको छ । नरेन्द्र मोदी नेतृत्वको सरकारले दुई वर्ष पुरा गरेको अवसरमा विज्ञापन...

चीनमा २०१६ मात्रै चालिस लाख त्रिचालिस हजार रोजगारी सिर्जना
बेइजिङ । चीनले सन् २०१६ को पहिलो चार महिनामा ४० लाख ४३ हजार रोजगारीका अवसर सिर्जना गरेको एक कार्यक्रममा बताइएको छ । प्रतिकुल आर्थिक अवस्थाकाबीच पनि चीनको रोजगार बजार स्थिर रहेको चीनका मानव...

मोदीबारे सोनियाको कडा टिप्पणी
एजेन्सी– भारतीय कांग्रेस आईकी अध्यक्ष सोनिया गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि कडा टिप्पणी गरेकी छन् । मोदी सरकारले दुई वर्ष पूरा गरेकोमा खुसियाली मनाएलगत्तै गान्धीले मोदी प्रधानमन्त्री...

शरणार्थी संकट : सात सय आप्रवासीकाे भूमध्य सागरमा डुबेर मृत्यु भएको आशंका
एजेन्सी । संयुक्त राष्ट्र संघले पछिल्लो दिनमा मात्रै भूमध्यसागरमा डुंगा डुबेर ७ सय आप्रवासीको मृत्यु भएको आशंका गरेको छ । राष्ट्रसंघीय शरणार्थी मामिलासम्बन्धी उच्चायोग यूएनएचसीआरका कार्लोटा...

बजेटमा आर्थिक अनुशासन तोडिएकाले कार्यान्वयन हुँदैन : काँग्रेस
काठमाडौँ । नेपाली काँग्रेसले ‘आर्थिक अनुशासन तोडेर ल्याइएको’ आव २०७३/७४ बजेट कार्यान्वयन हुन नसक्ने निष्कर्ष निकालेको छ । व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरमा आज बिहान बसेको काँग्रेस...
