समाचार

Madhab Dulal & NRN
Madhab Dulal Dear Community Members, friends and colleagues: Namaskar, First of all, I would like to introduced myself. I am Madhab Dulal, one of the candidate for NRN, National Coordination Council (NCC) Election from Calgary that going to be held on July 23, 2017. I came to Toronto in 2008 seeking better options in life from Hetauda Nepal, having master’s degree in Sociology back home. Undergoing multiple ups and downs in life, I moved to Calgary in 2012 while pursuing more opportunities....

एडमण्टनबाट गिरी निर्विरोध निर्वाचित
२० जुलाई, क्यानाडाखवर.कम क्यालगरी व्युरो । गैर आवसिय नेपाली संघ क्यानाडाको एनसिसी (२०१७ – १९) सदस्यका लागि एडमण्टनबाट सुवास गिरी निर्विरोध निर्वाचित भएका छन । एनआरएन क्यानाडा निर्वाचन आयोगले...

क्यालगरीमा २०४ औ भानुजयन्ति
जुलाई १५, क्यानाडाखवर.कम क्यालगरी व्युरो । दशगजामा उभिएका ति फरक बर्ग र पहिचानका एक हुल मान्छे को हुन ? यो प्रश्न झट्ट पढ्दा कुनै राजनीतिक बाणी हुन कि भन्ने लाग्नु स्वाभाविक हो । तर यो आज क्यानाडाकोे...

क्यानाडामा ‘टोपी ईभेन्ट’
डा. गोबिन्द रावत-टोरोन्टो । नोभेम्बर २०१० टोरोन्टोमा पहिलोपटक नेपाली टोपी ईभेन्ट भनेर कार्यक्रमको आयोजना भएको थियो । त्यसपछि यसले निरन्तरता पाउदै गयो । नेपाली साहित्य समाज, क्यानाडाको पहलमा...

क्यानाडाको क्यालगरी स्टामपिडमा नेपाली नृत्य (च्याप्रुंग नाच) प्रदर्शन
जुलाई ९, क्यानाडाखवर.कम क्यालगरी व्युरो । क्यानाडाको क्यालगरीमा हरेक बर्ष यसै समयमा हुने स्टामपिडमा नेपाली नृत्य (च्याप्रुंग नाच) प्रदर्शन गरिएको छ । स्टामपिड आयोजक संंस्थाले स्टामपिड शुरु...

रक्तदान कार्यक्रम सम्पन्न
रक्तदान कार्यक्रम सम्पन्न जुन ३०, क्यानाडाखवर क्यालगरी व्युरो नेपाली कम्युनिटिज सोसाइटी अफ क्यालगरी (एनसिएससी)ले सोमबार क्यालगरीको डाउन टाउनमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । आफनो बार्षिक...

लिम्वु संगै झुमे क्यालगरीबासी नेपालीहरु
जुन २६, क्यानडाखवर.कम क्यालगरी व्युरो पहिलो पटक क्यानाडाको क्यालगरी आएका नेपाली तारा दिपक लिम्वुले क्यालगरीका नेपालीलाई गीत गाएर आज भरपुर मनोरञ्जन दिए । सयौ दर्शकको साथ पाएका लिम्वुले हौसिदै...

नेपाली पाठशालाको अभिभावक भेला सम्पन्न
जुन २४, क्यानाडाखवर क्यालगरी व्युरो क्यालगरीमा सञ्चालित नेपाली पाठशालाको अभिभावक भेला तथा पुरस्कार वितरण कार्यक्रम साउथइस्ट स्थित एलिसन पार्कमा आज सम्पन्न भएको छ । पाठशालामा अध्ययनरत विधार्थीहरुलाई...

क्यानडाब्यापी प्रथक कला–साहित्य प्रतीभा प्रतियोगिता तथा सम्मान कार्यक्रम हुने
गोविन्द रावत नेपालिज कम्युनिटी नेटवर्क क्यानडा र नेपाली साहित्य समाज, क्यानडाको संयूक्त आयोजनामा पहिलोपटक आयोजना हुन गईरहेको क्यानडाब्यापी कलासाहित्य प्रतीभा प्रतियोगितामा सहभागिताका...

मेरो अनुभवलाई सामाजिक हितका लागि प्रयोग गर्न चाहन्छु – ज्ञवाली
प्रकाश क्षेत्री – क्याल्गरी ब्युरो । एनआरएन क्यानाडाको केन्द्रिय उपाध्यक्षको दावी सहित पश्चिम क्यानाडाको नेतृत्व गर्ने बताउँदै क्यालगरीका कुशुम ज्ञवालीले आसान्न चुनावका लागि आफनो उमेदवारी...
