समाचार

अमेरिकन आर्मी प्रज्वल भन्छन् – नेपाली आंटिला अनी विश्वासिला मानिन्छन् पल्टनमा
गोकर्ण लामिछाने मन जहाँ पुगेपनि नेपालमै हुँदो रहेछ । मातृभूमिको भन्दा ठूलो नाता अरु के हुन सक्ला र ? देशले कुनै सफलता पाउँदा उत्साहित मन देशलाई दुः ख पर्दा बढी चिन्ता हुदोरहेछ । स्वदेशमै बसेर...

ओबामाको ‘भिटो’ अमेरिकी संसदद्धारा अस्वीकृत
सन् २०११ सेप्टेम्बर ११ मा अमेरिकामा भएको आतंकवादी हमलाका पीडित परिवारले साउदी सरकारविरुद्ध मुद्धा चलाउन मिल्ने एउटा विधेयकलाई अमेरिकी संसदले पारित गरेको छ । मुद्धा चलाउन नमिल्ने गरी ओबामाले...

कारसहित पुर्वगृहमन्त्री त्रिशुली नदिमा वेपत्ता, ३ शव भेटियो
पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे चढेको स्कोर्पियो कार त्रिशुली नदीमा खसेर वेपत्ता भएको छ । मुग्लिनबाट काठमाडौंतर्फ आउँदै गरेको कार मुग्लिन र कुरिनटारको बीचमा पर्ने घोप्टेभीरबाट त्रिशुली...

क्यानाडामा रहेका नेपालीहरुको देश प्रति चिन्ता-पुर्व मुख्य सचिव भन्छन,तत्कालको राजनीतिक अस्थीरता हट्दैन ।
क्यानाडाखबर संवाददाता टोरोन्टो,क्यानाडा । क्यानाडामा रहेका नेपालीहरुले देशमा राजनैतिक अस्थीरताका कारण विकासको मार्गमा अगाडी बढ्न नसकेको भन्दै चिन्ता ब्यक्त गरेका छन् । हाल क्यानडा भ्रमणमा...

भारत-पाकिस्तानको बिबाद युद्धको नजिक
इस्लामाबाद–काश्मिरको उडी क्षेत्रमा भएको हमलामा आफ्ना १८ सैनिक मारिएपछि भारत र पाकिस्तानको तनावले अझै उग्र रुप लिँदै गएको छ। भारतले न्युयोर्कमा जारी संयुक्त राष्ट्रसंघको महासभामा पाकिस्तानले...

न्युयोर्कमा परराष्ट्रमन्त्री महतले भने – नेपालको संविधान विश्वकै उत्कृष्ट र समावेशी
रमेश लम्साल , न्युयोर्क । परराष्ट्रमन्त्री डा. प्रकाशरण महतले संविधानसभाबाट जारी भएको नेपालको संविधान विश्वकै एक उत्कृष्ट र समावेशी संविधान भएको बताएका छन् । संयुक्त राष्ट्र सङ्घको ७१औँ महासभाको...

रक्सीले मातेर ग्याङफाइट गर्ने ७ युवती पक्राउ : कता जांदैछ हाम्रो समाज
मदिरा सेवन गरी ग्याङफाइट गर्ने ७ युवतीलाई ललितपुर प्रहरीले पक्राउ गरेको छ । युवतीहरुले बुधबार राती बालकुमारीस्थित गुड विल डान्स बारमा मदिरा सेवन गरी छुट्टाछुट्टै समूह बनाएर ग्याङफाइट गरेपछी...

मृत्यु टरेको त्यो दिन !
मनास्लुमा मृत्युलार्इ जितेको दिन: सेप्टेम्बर २३ सञ्जय पण्डित लामो दुरीको दौडमा धेरै रेकर्ड राखेको नाम हो । २४९५ किलोमिटर दौडिन सफल पण्डितले सगरमाथा लगायत अन्य बिश्वचर्चित हिमालको आरोहण गरेर...

हुलाकीको तलव २५ प्रतिशत बढ्यो
६ असोज, काठमाडौं । सरकारले हुलाकी (हल्कारा)हरुको तलवमा २५ प्रतिशतले बृद्धि गरेको छ । बृद्धि भएको तलव साउन महिनादेखि नै लागू हुने छ । विहीबार बसेको मन्त्रिपरिषद बैठकले न्युन तलव भएका हुलाकका कर्मचारी...
राष्ट्रपती ओबामाद्वारा संविधान दिवसको शुभकामना
३ असोज, काठमाडौं। अमेरिकाका राष्ट्रपति बाराक ओबामाले नेपालको संविधान दिवसका उपलक्ष्यमा राष्ट्रपति विद्यादेवी भण्डारी तथा नेपाली जनतालाई एक सन्देश पठाइ शुभकामना तथा बधाइ ज्ञापन गरेका छन्...
