समाचार
विमान दुर्घटनाग्रस्त भएर अमेरिकाको हड्सन नदीमा खस्यो
एजेन्सी । अमेरिकाको न्युयोर्क र न्युजर्सीको बिचमा एउटा सानो विमान दुर्घटनाग्रस्त भएर हड्सन नदीमा खसेको छ । अधिकारीहरुका अनुसार दोस्रो विश्वयुद्धको समयको पी–४७ थण्डरबोल्ट विमान दुर्घटनामा...
राहदानी अब एकै दिनमा !
काठमाडौं–मेसिन रिडेबल पासपोर्ट (एमआरपी) अब सेवाग्राहीले चाहेकै दिनमा लिन सकिने भएको छ । राहदानी विभागले सेवाग्राहीको आवश्यकता अनुसार एकै दिनमा एमआरपी उपलब्ध गराउने तयारी गरेको छ ।फाइल तस्विर...

भारतका कारण पाकिस्तानसहित कुन कुन देशलाई खतरा ?
एजेन्सी । भारतको परमाणु क्षमतावाली पनडुब्बी र सुपर–सोनिक ब्यालेस्टिक मिसाईल परीक्षणलाई लिएर पाकिस्तानी सञ्चारमाध्यले चिन्ता व्यक्त गरेका छन । पाकिस्तानी एक अखबारले भारतीय पनडुब्बीमा मिसाइल...

क्यानडामा बुद्ध जयन्तीको कार्यक्रम हुँदै
क्यानडा बस्दै आएका नेपालीहरुको सकृया संस्था ‘कन्सन नेपाल क्यानडा’ ले २५६० औं बुद्ध जयन्तीको अबसर पारेर शान्ती र्याल्ली गर्ने भएको छ । टोरोन्टोको अती नै ब्यस्त ठाउँ योङ डन्डास स्क्वायरबाट...
असिना पानीले मकै र केराखेती सखाप
धुसेनी (लमजुङ), ८ जेठ । भिषण हावाहुरी र असिना पानीले मकै र केराखेती सखाप पारेपछि लमजुङका किसान मर्कामा परेका छन् । लामो खडेरी जसोतसो झेलेका किसानले भिषण असिनापानीका कारण मकै र केरा खेतीसमेत...

दुर्घटना पहिले नै इजिप्ट एयरको विमानमा धुवाँ !
एजेन्सी । दुर्घटनाअघि नै इजिप्ट एयरको विमानको क्याबिनमा धुवाको अलर्ट जारी गरिएको रिपोर्ट सार्वजनिक भएको छ । बिहीबार इजिप्ट एयरको विमान भूमध्य सागरमा दुर्घटनाग्रस्त हुदा ६६ जनाको मृत्यु भएको...

Breaking.. अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउस बाहिर गोली हानाहान
टोरोन्टो क्यानडा । अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउस बाहिर गोली हानाहान भएको छ । यूएसपार्क प्रहरीका अनुसार गुप्तचर सेवाका एक एजेन्टले मूख्य भवन नजिकको चेकपोष्टमा हतियारसहित रहेका व्यक्तिलाई...

ताइवानमा पहिलो महिला राष्ट्रपतिद्वारा सपथ ग्रहण
एजेन्सी । ताइवानमा पहिलो पटक महिला राष्ट्रपतिमा बनेकी छन् । डेमोक्रेटिभ प्रोग्रेसिभ पार्टी (डीपीपी) की नेतृ साई इंक वेनले पहिलो महिला राष्ट्रपतिका रुपमा सपथ ग्रहण गरेकी हुन् । उनी गत जनवरीमा...

सहमतिबिना स्थानीय निर्वाचन सम्भव छैन : सिंह
काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले राजनीतिक सहमतिबिना स्थानीय निकायको निर्वाचन हुन नसक्ने बताएका छन् । दक्ष जनशक्ति विकास केन्द्रले बागबजारमा आयोजना गरेको दुईदिने प्रशिक्षण...

इजिप्ट एयरको विमान ६९ जना यात्रु सहित वेपत्ता
एजेन्सी । इजिप्ट एयरलाइन्सको विमान वेपत्ता भएको छ । फ्रान्सको पेरिसबाट इजिप्टको कायरो जाँदै गरेको एमएस ८०४ विमान बेपत्ता भएको हो । वेपत्ता भएको विमानमा चालक दलका १० सदस्य तथा ५९ जना यात्रुसहित...
