CanadaKhabar.com

Monday, October 12, 2026 -

समाचार

देशभरका ४७ जिल्लामा जापानिज इन्सेफ्लाइटिस् विरुद्धको खोप

काठमाडौं । सरकारले देशभरका ४७ जिल्लामा आइतबारदेखि जापानिज इन्सेफ्लाइटिस् विरुद्धको खोप अभियान सुरु गर्दैछ । अभियानका क्रममा १ वर्षदेखि देखि १५ वर्ष उमेर समूहका करिब ३७ लाख बालबालिकालाई जापानिज...

+ पुरा पढ्नुहोस्

क्यानडाको अलबर्टास्थित जंगलमा लागेको आगो नियन्त्रणमा कठिनार्इ

अाेटावा । क्यानडाको अल्बर्टा राज्यमा लागेकाे भीषण अागलागी नियन्त्रण बाहिर जान थालेपछि थप समस्या निम्तिएकाे छ । भीषण अागलागीका कारण त्यहाँको मुख्य सडकखण्डमा समेत क्षति पुगेको छ । आगलागीले...

+ पुरा पढ्नुहोस्

बेलायतको लण्डनमा पहिलो पटक मेयर बने मुस्लिम नेता

एजेन्सी । बेलायतको लण्डनमा पहिलो पटक मुस्लिम समुदायका व्यक्ति मेयर बनेका छन् । बेलायतको मुख्य विपक्षी दल लेबर पार्टीका नेता सादिक खान लण्डनको मेयरमा निर्वाचित भएका हुन् । खान निकटतम प्रतिद्वन्द्वी...

+ पुरा पढ्नुहोस्

डोनाल्ड ट्रम्पलाई भोट नदिने बुसकाे घाेषणा

एजेन्सी । अमेरिकी रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवारीको होडमा रही प्रतिस्पर्धाबाट बाहिरिएका जेब बुशले डोनाल्ड ट्रम्पलाई भोट नदिने घोषणा गरेका छन् । आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय...

+ पुरा पढ्नुहोस्

भिषण आगलागीपछि क्यानडाको अलबर्टामा संकटकाल

ओटावा । भिषण आगालागीपछि क्यानडाको अलबर्टा राज्यमा संकटकालको घोषणा गरिएको छ । आगलागीका कारण अहिलेसम्म करिब ८८ हजार मानिसहरु उक्त राज्यबाट अन्यत्र सर्न बाध्य भएका छन् । अधिकारीहरुले सहरका...

+ पुरा पढ्नुहोस्

नेपालीले पत्ता लगाए नयाँ ग्रह

अमेरिकामा रहँदै आएका नेपाली खगोलशास्त्री सुमन सत्यालले सोह्र प्रकाश वर्ष टाढा नयाँ ग्रह रहेको आफूले पत्ता लगाएको दाबी गरेका छन् । युनिभर्सिटी अफ टेक्सास अर्लिङटनमा खगोल भौतिक विज्ञान पढाउँदै...

+ पुरा पढ्नुहोस्

ओली सरकार ढाल्ने एमाओवादीको औपचारिक निर्णय

काठमाडौं । एकीकृत नेकपा माओवादीले अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने औपचारिक निर्णय गरेको छ । पार्टी अध्यक्ष प्रचण्डको लाजिम्पाटस्थित निवासमा बुधबार...

+ पुरा पढ्नुहोस्

आइभिएस्ए नेपालको आयोजनामा अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

काठमाडाैं । कृषि तथा वन विज्ञान विश्वविद्यालयमा आइभिएस्ए नेपाल (IVSA Nepal) ले “इन्टरनेशनल कन्फ्रेन्स् अन् लाइफ्स्टाइल् , एनिमल् वेल्फेयर् एण्ड् भेटेरिनरि स्टडीज्” शीर्षकमा अन्तर्राष्ट्रिय सम्मेलन...

+ पुरा पढ्नुहोस्

एनिमल वेलफेयरका लागि कन्फरेन्स

कृषि तथा वन विज्ञान विश्वविद्यालयमा आइ.भि.एस्.ए नेपाल (IVSA Nepal) ले “इन्टरनेशनल कन्फ्रेन्स् अन् लाइफ्स्टाइल् , एनिमल् वेल्फेयर् एण्ड् भेटेरिनरि स्टडीज्” शिर्षकमा अन्तरास्ट्रिय कन्फरेन्स सम्पन्न...

+ पुरा पढ्नुहोस्

२०७४ लाई सुदूरपश्चिम घुमफिर बर्षको रुपमा घोषणा गर्न माग

बझाङ ३ मे    आउदो साल २०७४ लाई सुदूरपश्चिम घुमफिर बर्षको रुपमा मनाउन आग्रह गरिएको छ । सुदूरपश्चिमको बझागं जिल्लामा नेपाल पर्यटन बोर्डले आयोजना गरेको अन्तरक्रिया छलफल कार्यक्रममा त्यस क्षेत्रका...

+ पुरा पढ्नुहोस्