CanadaKhabar.com

Wednesday, May 6, 2026 -

समाचार

बजाजले ल्यायो नयाँ डिस्कभर

  एचएच बजाजले डिस्कभर १५० सिसीको २ नयाँ मोडल ‘डिस्कभर १५० एफ’ र ‘डिस्कभर १५० एस सार्वजनिक गरेको छ । १५० एफमा हाफ फेरिङ र १५० एसमा स्ट्यान्डर्ड फेरिङ रहेको कम्पनीले जनाएको छ । एचएच बजाज नेपालका...

+ पुरा पढ्नुहोस्

सिन्सियर सिटीजन मोटर ¥याली सम्पन्न

नेपाल अटोमोबाईल स्पोर्टस एसोसयिसन नासा र लायन्स क्लब अफ काठमाडौं युनाईटेड सेन्ट्रलले संयुक्त रुपमा ठतज सिन्सियर सिटीजन मोटर ¥याली आयोजना गरेको छ । विगत ६ वर्ष देखि नासाले आयोजना गर्दै आएको...

+ पुरा पढ्नुहोस्

हामी आयौं !

देशको अर्थतन्त्र मजवुत बनाउने सवालमा अटोमोवाइल क्षेत्रले पुर्याएको  योगदान आफैमा सह्रानिय छ । कुल राजश्वको महत्वपूर्ण हिस्सा यसै क्षेत्रबाट संकलन भइरहदा पनि यो क्षेत्रले राज्यस्तरबाट भने...

+ पुरा पढ्नुहोस्