समाचार

नेपालमा क्यानेडियन राजदुताबास निर्माण पहलका लागि अटोवामा डेलिगेशन
क्यानडाखबर संबाददाता – टोरोन्टो, क्यानडा फेडरेशन अफ क्यानडा नेपाल चेम्बर अफ कमर्सले आफ्नो मुख्य एजेन्डा ‘नेपालमा क्यानडा राजदुताबास स्थापनाका लागि पहल’ बिषयलाई लिएर क्यानडाका लागि...

नेपाली ब्याबसायीको क्यानडामा संघ गठन
क्यानडाखबर संबाददाता ।टोरोन्टो, क्यानडा क्यानडामा ब्यवसाय गर्ने नेपालीहरुको पहलमा ‘फेडरेशन अफ क्यानडा नेपाल चेम्बर अफ कमर्स’ संस्था गठन भएको छ । नेपाल र क्यानडाको ब्याबसायिक सम्बन्धलाई...

लालिगुरांस क्लबले मिसिसागामा ‘भलिबल प्रतियोगिता’ आयोजना गर्ने
गोकर्ण लामिछाने– टोरोन्टो क्यानडा । क्यानडामा रहेका नेपालीहरुको सबै भन्दा पुरानो स्पोर्टस क्लब लालिगुरांस स्पोर्स क्लबले यो वर्ष पनि भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । हरेक वर्ष...

‘कोईनभेनचर’ समुहले क्यानडामा २५ वटा रेष्टुरेन्ट खोल्ने
क्यानडाखबर डेक्स – टोरोन्टो, क्यानडा । सामुहिक लगानीमा ब्यवसाय गर्दै आएको समुह ‘कोईनभेनचर’ ले आफ्नो दोस्रो साधारण सभा सम्पन्न गरेको छ । क्यानडाको ब्राम्टोन स्थित आंफैले संचलन गरेको...

माल्टनमा आयोजित भलिबल प्रतियोगिताको उपाधि लालिगुरांस स्पोर्ट क्लबलाई
क्यानडाखबर डेस्क । माल्टन नेपाली समाजद्वारा आयोजित भलिबल प्रतियोगितामा ‘लालिगुरांस स्पोर्ट क्लब’ बिजयी भएको छ भने टोरन्टो नेप्लिज स्पोर्टस क्लव उपविजेता बन्न सफल भएको छ । बिजयी भएपछी...

मिसिसागा स्थित माल्टनमा भलिबल प्रतियोगिता हुंदै
क्यानडाखबर डेस्क – टोरोन्टो क्यानडा । माल्टन नेपाली समाज द्वारा यही सेप्टेम्बर ११ मा भलिबल प्रतियोगिता आयोजना गरिने भएको छ । मिसिसागाको माल्टन स्थित कम्युनिटी सेन्टर सगैको ‘एल्म क्रिक...

एनआरएनए क्यानडाको अध्यक्षमा दिपक गौतम निर्वाचित
क्यानडाखबर डेस्क – टोरोन्टो, क्यानडा । एन आर एन ए क्यानडाको अध्यक्षमा दिपक गौतम निर्वाचित भएका छन् भने चेयर पर्सनमा सम्राट थापा निर्वाचित भएका छन् । शनिबार सम्पन्न १४ औ वार्षिक साधारण सभाले...

क्यानडाका डा. तुल्सी धरेल सगुनको मार्केटिङ एडभाइजरका रूपमा आबद्धः
क्यानडाखबर डेस्क । सामाजिक संजालमा आधारित इ-कमर्स कम्पनी, सगुनले डा. तुल्सी धरेललाई मार्केटिङ एडभाइजरका रूपमा संलग्न गराएको छ। बिगत दुई दशकदेखि सपरिवार क्यानडामा रहँदै आउनु भएका धरेलले...

‘द भ्वाइस अफ नेपाल’ सिजन ३ को ताज किरण गजमेरलाई
विश्वास लामा – क्यानडा । हिमालय टेलिभिजन र द भ्वाइस अफ नेपालको अफिसियल यूट्यूब च्यानलबाट प्रसारणमा आइरहेको चर्चित सांगितिक सो ‘द भ्वाइस अफ नेपाल’ सिजन ३ ले आज शनिबार विजेता घोषितगरेको...

एनआरएनए क्यानडा क्यालगेरी क्षेत्रबाट बाबुराम बानियां र सम्राट थापा बिजयी
क्यानडाखबर डेस्क – क्यालगेरी, क्यानडा । एनआरएनए क्यानडा क्यालगेरी क्षेत्रबाट बाबुराम बानियां र सम्राट थापा बिजयी भएका छन् । क्याल्गेरी निर्वाचन केन्द्रका प्रमुख पोखरेलका अनुसार उम्मेद्वार...
