समाचार

को हुन् एनआरएनका महासचिव उम्मेदवार डा. केशब पौडेल ? ( तनहुँ देखि अमेरिका सम्मको यात्रा)
तनहुँको कलेस्तीमा जन्मिएर १५ वर्ष अगाडि अमेरिका पुगेका डा.केशव पौडेल यो समय अमेरिकामा रहेका नेपालीहरुबिचको परिचित नाम हो । तनहुँ जन्मभुमी भएका उनि नेपालको पाखा-पखेरा, खोरिया-कान्ला, गाउँ...

एनआरएनए क्यानडामा नयां सदस्य थप, नेपाल भ्रमण वर्षको प्रचारप्रसार पहिलो प्राथमिकतामा
क्यानाडाखबर डेस्क – टोरोन्टो । एनआरएनए क्यानडाका नवनिर्वाचित प्रतिनिधिहरुले औपचारिकरुपमा कार्यभार सम्हाले संगै कार्यसमितिमा थप नयां सदस्यहरु थपिएका छन् । ब्राम्टोन शहरस्थित एभरेष्ट...

क्यानाडाको पब्लिक बसमा नेपालको प्रचार
क्यानाडाको मिसासागा सहरका सिटिबसमा भिजिट नेपाल २०२० अभियानको प्रचाप्रसार थालिएको छ । नेपाल पर्यटन बोर्ड क्यानाडा र क्यानाडा नेपाल पर्यटन सांस्कृतिक व्यापार मंचको आयोजनामा १० वटा सिटि...

क्यानडाबासी नेपालीको हिमालयन मेला, वर्षकै मुख्य पर्व ( फोटो फिचरमा )
गोकर्ण लामिछाने / बद्री तिमल्सिना । टोरोन्टो, क्यानडाको ग्रेटर टोरोन्टोमा बसोबास गर्ने नेपाली समुदायका लागि बहु प्रतिक्षित मानिएको हिमालयन मेला यस वर्षका लागि पनि सम्पन्न भएको छ । नेपालमा...

तीजमय टोरोन्टो, शिव पार्वतीको महिमा सुनाउदा क्यानेडियन मन्त्री दंग
क्यानाडाखबर डेस्क – टोरोन्टो । नेपाली महिलाहरुको महान चाड हरितालिका तीज नजिकिदै गर्दा यतिबेला क्यानडाका विभिन्न शहरहरु पनि तीजमय बनेका छन् । विगत केहि साताअघि देखि तीज पर्वलाई लक्षित...

एनआरएनए क्यानाडाको अध्यक्षमा चिरन्जिवी घिमिरे निर्वाचित
क्यानाडाखबर संवाददाता – टोरोन्टो क्यानाडा । गैर आवासिय नेपाली संघ क्यानाडाको १२ औं राष्ट्रिय सम्मेलन टोरोन्टोमा सकिएको छ । चिरन्जिवी घिमिरेको अध्यक्षतामा १३ सदस्यिय कार्यसमिती चयन भएको...

एनआरएनए क्यानाडा : देशभरको परिणाम यस्तो छ ( बिशेष रिपोर्ट सहित )
गोकर्ण लामिछाने – टोरोन्टो क्यानाडा । गैर आवासिय नेपाली संघ क्यानाडाको सबै क्षेत्रमा निर्वाचन प्रकृया सकिएको छ । देशभरका ९ क्षेत्रबाट १३ प्रतिनीधी छानिएका छन् । छानिएर आएका प्रतिनिधि...

ब्राम्टोनमा मतगणना जारी पिताम्बर भट्टराई अग्र स्थानमा
क्यानाडाखबर संबाददाता – टोरोन्टो क्यानाडा । गैर आवासिय नेपाली संघ ब्राम्टोन क्षेत्रको निर्वाचन प्रकृया सकिए लगत्तै मतगणना गर्ने प्रकृया जारी छ । झन्डै ७० % मत गणना गर्ने क्रम सकिएको छ । अहिले...

मनिटोवामा निर्वाचन सकियो शुशिल दोरङगा बिजयी
क्यानाडाखबर संबाददाता – टोरोन्टो क्यानाडा । गैर आवासिय नेपाली संघ क्यानाडा मनिटोवा क्षेत्रको निर्वाचन प्रकृया सकिएको छ । सेन्ट भिटेल पार्क उनिपेगमा सम्पन्न निर्वाचनमा त्यस क्षेत्रमा...

सबैभन्दा बढी मतादाता भएको निर्वाचन क्षेत्र ब्राम्टोनमा मतणना सुरु ( (लाइभ अपडेट)
क्यानाडाखबर संवाददाता । गैर आवासिय नेपाली संघ क्यानाडा ब्राम्टोन क्षेत्रको निर्वाचन प्रकृया सकिएको छ । सबै भन्दा बढी मतदाता भएको निर्वाचन क्षेत्रमा ६४७ मत खसेको छ। राज महत, पिताम्बर भट्टराई,...
