CanadaKhabar.com

Monday, January 12, 2026 -

समाचार

लगातार ६ छोरी जन्माएपछी श्रीमतीलाई घरनिकाला

लगातार ६ वटा छोरी जन्माएको भन्दै जुम्लाकी एक महिला घर निकाला भएकी छन् । कनकासुन्दरी गाउँपालिका–६ लुड्की झनमाया रोकायालाई श्रीमान् गंगाराम रोकायाले घरबाट निकालेका हुन् । २६ वर्षीया झनमायाले...

+ पुरा पढ्नुहोस्

कर्णालीको सकस, जनप्रतिनिधि पनि तुइनकै भरमा

तुइनको भरमा कर्णाली तरेर हुम्लाको खार्पुनाथ गाउँपालिका अध्यक्ष कार्यालय आवतजावत गर्दै आएका छन् । उनीसँगै तीनवटा वडाका बासिन्दा मात्र होइन, छिमेकी विभिन्न गाउँपालिकाका जनप्रतिनिधि पनि तुइनमै...

+ पुरा पढ्नुहोस्

प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा

सर्वाेच्च अदालतलको फैसला अवज्ञा गरेको आरोपसहित प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अवहेलना मुद्दा दायर भएको छ । सहसचिवस्तरका एक कर्मचारीलाई काम नदिएको भन्ने विषयमा परेको मुद्दामा सर्वाेच्च...

+ पुरा पढ्नुहोस्

‘सिमसिमे पानि’की गायिका रेखाको ‘सईँ तिमि’

चर्चित गित सिमेसिमे पानीकी गायिका रेखा शाह सुदुरपश्चिमेली शब्दको मिश्रणसहितको नयाँ गीत लिएर श्रोता दर्शकमाझ आएकी छिन् । संगीतकार एवं गीतकार दीपक शर्माको रचना र संगीतमा रहेको सइं तमी कर्नाली...

+ पुरा पढ्नुहोस्

ओबामा उपहारको थैलो बोकेर अस्पतालमा

नेपालमा पूर्वप्रधानमन्त्रीहरुले ‘सुविधा कम भयो’ भनेर गुनासो गरेको धेरै समय बितेको छैन । त्यसो त उनीहरुको जीवनशैली आम नेपालीको भन्दा अस्वभाविक र अनपेक्षित नै देखिन्छ । विश्वशक्ति भनिने अमेरिकाका...

+ पुरा पढ्नुहोस्

नेपाल हेर्ने भारतीय चस्मा फेर्ला त अमेरिकाले ?

नेपाल–अमेरिकाको सात दशक लामो सम्बन्धलाई दोस्रो तहमा लैजान दुवै देशका विदेशमन्त्रीबीच सहमति भएको छ । नेपाल र अमेरिका बीच सात दशकदेखि अन्तरंग र बृहत क्षेत्रमा लामो सहकार्य रहँदै आएकोमा परिवर्तित...

+ पुरा पढ्नुहोस्

निर्मलाको हत्या आरोपी दुईको डिएनए नेगेटिभ

निर्मला हत्या प्रकरणमा प्रहरीले अभियुक्त ठहर्याएका प्रदिप रावल र विशाल चौधरी पनि निर्दोष रहेको प्रमाणीत भएको छ । प्रहरीसँगको बयानमा उनीहरुले बलात्कार र हत्या स्विकार गरेको भनिएकोमा शंकास्पद...

+ पुरा पढ्नुहोस्

क्यालगरीमा चासोक ताङ्गनाङ्गम मनाइदै ।

१८ डिसेम्वर, क्यानाडाखवर.कम, क्यालगरी व्युरो । क्यानाडाको क्यालगरीबासी नेपालीहरुले लिम्वुहरुको प्रमुख पर्व चासोक ताङ्गनाङ्गम सधै झै यो बर्ष पनि लिम्वु जातिहरुका कला संस्कृति झल्किने विभिन्न...

+ पुरा पढ्नुहोस्

मोनो रेलको डिपिआरबारे भोली चिनसँग सम्झौता

स्थानिय चुनावताका काठमाण्डौका मेयरले अघि सारेको महत्वाकांक्षि मोनो रेल योजनाले बल्ल मुर्त रुप पाउँदैछ । काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालकाले मोनोरेल सञ्चालनको विस्तृत परियोजना...

+ पुरा पढ्नुहोस्

कट्टर राजावादी पुर्वप्रधानमन्त्री तुलसी गिरीको निधन

पूर्वप्रधानमन्त्री एवं वरिष्ठ राजनीतिज्ञ डा. तुलसी गिरीको मंगलबार बिहान निधन भएको छ । आफ्नै निवास बूढानीलकण्ठ भिल्लामा ९३ वर्षीय गिरीको निधन भएको पारिवारिक स्रोतले जानकारी गराएको हो । राजाको...

+ पुरा पढ्नुहोस्