समाचार

कमल थापाको भारत भ्रमणमा नेपालमाथि प्रश्न
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण अकस्मात रद्द गरिएकामा भारतले असन्तुष्टि जनाएको छ । भ्रमण रद्दको एक महिनापछि उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापासँग दिल्लीमा शुक्रबार...
छोरा छोरीहरु फेसबुक चलाउँछन् ? निगरानी गर्नुस नत्र ठुलो दुर्घटना हुन सक्छ !
आस्मा न्यौपाने क्यानडाखबर डेस्क, काठमाडौं जाने श्रीखण्ड नजाने खुर्पाको विड – यस्तै भएको छ सामाजिक सञ्जालहरुको प्रयोग नेपालको सन्दर्भमा । सामाजिक सञ्जालको दुनियाँमा पनि फेसबुक प्रतिको आकर्षणले...
गायक हरि बहादुर राउतलाई पितृसोक
काठमाडौं । बरिष्ट गायक हरि बहादुर राउतलाई पितृसोक परेको छ । उनको बुबा अर्जुन बहादुर राउतको शुक्रवार बिहान ९४ वर्षको उमेरमा चरिकोट स्थित निवासमै निधन भएको छ । गायक राउत पुराना लोक गायक हुन्...

हिलारी राष्ट्रपति पदका लागि योग्य उम्मेदवार : ओबामा
एजेन्सी । अमेरिकी राष्ट्रपति बाराक ओबामाले हिलारी क्लिन्टन अमेरिकी राष्ट्रपतिको योग्य उम्मेदवार भएको बताएका छन् । डेमोक्रेटिक उम्मेदवारका लागि भएको प्रतिस्पर्धामा पछि परेका बर्नी स्याण्डर्ससँगको...

उरुग्वे कोपा अमेरिकाकपको समूह चरणबाटै बाहिर
काठमाडौं । उरुग्वे अमेरिकामा जारी कोपा अमेरिका कप फुटबलको ४५ औं सस्करणको समूह चरणबाटै बाहिरिएको छ । सर्वाधिक १५ पटकको च्याम्पियन उरुग्वे लगातार दोस्रो हारसँगै प्रतियोगिताबाट बाहिरिएको हो...

युरोकप आजबाट, फ्रान्स र रोमानियाबीच पहिलो भिडन्त
काठमाडौं । युरोपियन फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता युरोकप फुबटलको १५ औं आजबाट फ्रान्समा सुरु हुँदैछ । विश्वकप पछिकै सबैभन्दा ठूलो प्रतियोगिता मानिने युरोकपलाई मिनी विश्वकप समेत भनिन्छ...

यो हो मोदीले आफ्नो भाषण विकाउन जे पनि बोल्छन् भन्ने प्रमाण
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यतिबेला अमेरिका भ्रमण सकेर मेक्सिकाेमा रहेका छन् । अमेरिका भ्रमणका क्रममा मोदीले कोणार्कमा रहेको सूर्यमन्दिर २ हजार वर्ष पुरानो भएको बताए जबकी...

एनआरएन क्यानडाको आयोजनामा दिपकराज गिरी र दिपाश्रीसंगै ‘गाला डिनर’
टोरोन्टो,क्यानडा । एनआरएन क्यानडाले आउंदो शनिबार ‘गाला डिनर ‘ गर्ने भएको छ । हांस्यकलाकार दिपकराज गिरी र दिपाश्री निरौंला संगै बसेर डिनर खाने बातावरण मिसिसागा स्थित गोर्खा प्यालेसमा मिलाइेएको...

विप्लव माओवादीको बन्दले जनजीवनमा प्रभावित, सवारी साधन माथि आगजनी
क्यानडाखबर डेस्क ( काठमाडौं ) । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले गरेको बन्दका कारण बिहीबार देशैभरको जनजीवन प्रभावित भएको छ । बन्दकर्ताहरुले सार्वजनिक यातायातमा तोडफोड समेत...

क्या मज्जा !
क्यानडाको पर्यटकिय स्थल निग्राफल्समा रमाउंदै हास्य कलाकार दिपाश्री निरौला । जिटिए लायन्स क्लबको आयोजनामा भएको कार्यक्रमका लागि दिपकराज गिरी र निरौला जोडी क्यानडा आएका थिए ।
