समाचार

नाइट क्लबमा ५० मारिएपछि अमेरिकाको ओल्र्याण्डो सहरमा संकटकाल घोषणा
एजेन्सी फ्लोरिडा, ३० जेठ अमेरिकाको फ्लोरिडामा एक रात्रिक्लबमा भएको गोलाबारीमा परी कम्तीमा पनि ५० जना मारिएका छन् । अमेरिकामा गोलाबारीमा यतिधेरै संख्यामा सर्वसाधारण मारिएको यो पहिलो घटना...

अमेरिकी गायिका क्रिष्टिनाको गोली हानी हत्या
एजेन्सी । अमेरिकी राज्य फ्लोरिडाको ओल्र्यान्डोमा एक गायिकाको कन्सर्टपछि गोली हानी हत्या गरिएको छ । गोली प्रहारबाट गम्भीर घाइते भएकी उनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । गायिका...

एनएचसीआरमा भारतको सदस्यता चीनले रोक्यो
एजेन्सी । भारतले परमाणु आपूर्तिकर्ता समूह (एनएसजी) को सदस्यताका लागि गरेको आवेदन चीनले तत्कालका लागि रोकिदिएको छ । अस्ट्रियाको भियानामा भएको एनएसजीको बैठकमा चीन भारतलाई सदस्यता दिने प्रस्तावको...

अर्जेन्टिना क्वाटरफाइनलमा प्रवेश, मेस्सीको ह्याट्रिक
काठमाडौं । स्टार स्ट्राइकर लियोनल मेस्सीको ह्याट्रिकसँगै अर्जेन्टिना कोपा अमेरिकाकप फुटबलको क्वाटरफाइनलमा पुगेको छ । शनिबार बिहान अमेरिकाको सिकागोमा भएको खेलमा अर्जेन्टिनाको जितमा लियोनल...

कमल थापाको भारत भ्रमणमा नेपालमाथि प्रश्न
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण अकस्मात रद्द गरिएकामा भारतले असन्तुष्टि जनाएको छ । भ्रमण रद्दको एक महिनापछि उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापासँग दिल्लीमा शुक्रबार...
छोरा छोरीहरु फेसबुक चलाउँछन् ? निगरानी गर्नुस नत्र ठुलो दुर्घटना हुन सक्छ !
आस्मा न्यौपाने क्यानडाखबर डेस्क, काठमाडौं जाने श्रीखण्ड नजाने खुर्पाको विड – यस्तै भएको छ सामाजिक सञ्जालहरुको प्रयोग नेपालको सन्दर्भमा । सामाजिक सञ्जालको दुनियाँमा पनि फेसबुक प्रतिको आकर्षणले...
गायक हरि बहादुर राउतलाई पितृसोक
काठमाडौं । बरिष्ट गायक हरि बहादुर राउतलाई पितृसोक परेको छ । उनको बुबा अर्जुन बहादुर राउतको शुक्रवार बिहान ९४ वर्षको उमेरमा चरिकोट स्थित निवासमै निधन भएको छ । गायक राउत पुराना लोक गायक हुन्...

हिलारी राष्ट्रपति पदका लागि योग्य उम्मेदवार : ओबामा
एजेन्सी । अमेरिकी राष्ट्रपति बाराक ओबामाले हिलारी क्लिन्टन अमेरिकी राष्ट्रपतिको योग्य उम्मेदवार भएको बताएका छन् । डेमोक्रेटिक उम्मेदवारका लागि भएको प्रतिस्पर्धामा पछि परेका बर्नी स्याण्डर्ससँगको...

उरुग्वे कोपा अमेरिकाकपको समूह चरणबाटै बाहिर
काठमाडौं । उरुग्वे अमेरिकामा जारी कोपा अमेरिका कप फुटबलको ४५ औं सस्करणको समूह चरणबाटै बाहिरिएको छ । सर्वाधिक १५ पटकको च्याम्पियन उरुग्वे लगातार दोस्रो हारसँगै प्रतियोगिताबाट बाहिरिएको हो...

युरोकप आजबाट, फ्रान्स र रोमानियाबीच पहिलो भिडन्त
काठमाडौं । युरोपियन फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता युरोकप फुबटलको १५ औं आजबाट फ्रान्समा सुरु हुँदैछ । विश्वकप पछिकै सबैभन्दा ठूलो प्रतियोगिता मानिने युरोकपलाई मिनी विश्वकप समेत भनिन्छ...
