देश

एनसिसिएसका महासचिव सुदर्शन सापकोटा ‘अक्रस यू–क्यान युथ अवार्ड २०२५’ बाट सम्मानित !
क्यानडाखबर न्युज डेस्क । क्यानडा जिटिएको ग्रेटर टोरन्टो क्षेत्रमा युवाको सशक्तिकरण र सामुदायिक नेतृत्व विकासमा समर्पित संस्था ‘अक्रस यू-हब क्यानाडा’ ले नेतृत्व विकास, सामाजिक उत्तरदायित्व...

ओन्टारियोमा २ हप्ता भित्र स्पीड क्यामेराहरू हटाइने
क्यानडाखबर डेस्क । अन्टारियोको फोर्ड सरकारले ओन्टारियोभरिका सबै स्वचालित स्पिड क्यामेराहरू हटाउन सबै नगरपालिकाहरूलाई नोभेम्बर १४ सम्मको समयसीमा तोकेको छ। प्रिमियर डग फोर्डको सरकारले...

प्रीमियर डग फोर्डको घोषणा: ओन्टारियोबाट स्पीड क्यामेरा हटाइने
टोरन्टो, सेप्टेम्बर २५ – ओन्टारियो प्रीमियर डग फोर्डले राज्यभरि रहेका स्पीड क्यामेराहरू हटाउने कानुनी प्रक्रिया आगामी महिनाबाट सुरु हुने घोषणा गरेपछि यो विषयले तीव्र राजनीतिक र सामाजिक...

नेपालको अन्तरिम प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की
क्यानडाखबर डेस्क । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय, शितल निवासमा पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् । राष्ट्रपतिले संविधानको धारा ६१ (४) अनुसार कार्कीलाई प्रधानमन्त्री...

ह्यामिल्टन अन्टारियोमा नेपाली युवाद्वारा क्यान्डललाइट कार्यक्रम
ह्यामिल्टन – क्यानडाको वन्टारियोस्थित ह्यामिल्टन बस्दै आएका नेपाली युवाहरुले नेपालमा ज्यान गुमाएका निर्दोष युवामाथि श्रद्धाञ्जली अर्पण गर्न क्यान्डललाइट भिजिल आयोजना गर्न लागेका छन्।...

जेन-जी आन्दोलनप्रति ऐक्यबद्धता प्रकट गर्दै क्यानडामा श्रद्धाञ्जली सभा
नेपालमा जारी जेन–जी आन्दोलनका क्रममा राज्यको बर्बरता र व्यापक दमनमा परी शहादत प्राप्त युवाप्रति श्रद्धाञ्जली अर्पण गर्न क्यानडाको टोरोन्टो लगायतका विभिन्न सहरहरुमा नेपाली समुदायले स्वतस्फूर्त...

सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धले लाखौँ नेपाली प्रभावित भएको एनआरएनएको भनाइ
काठमाडौँ – गैरआवासीय नेपाली संघले नेपालमा सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धले विदेशमा रहेका नेपालीहरूलाई परेको असरप्रति चिन्ता व्यक्त गरेको छ । संघले सामाजिक सञ्जाललाई व्यवस्थित...

क्यानडामा पहिलो पटक एलोन मस्कको न्यूरालिङ्क प्रत्यारोपण
टोरन्टो, सेप्टेम्बर ५ | क्यानडामा पहिलो पटक एलोन मस्कको न्यूरालिङ्क ब्रेन चिप प्रत्यारोपण गरिएको छ। टोरन्टो वेस्टर्न अस्पतालका दुई बिरामी यस प्रविधि प्राप्त गर्ने पहिलो क्यानेडियन बनेका...

ब्राम्टोनमा चौथो ‘ब्रदरहुड सुपर कप’ शनिबार हुँदै
क्यानडाखबर डेस्क – टोरोन्टो क्यानडा सेप्टेम्बर ६, २०२५ – ग्रेटर टोरोन्टो क्षेत्र (GTA), लण्डन र विन्डसरका १२ टिमहरूको सहभागितामा चौथो ब्रदरहुड सुपर कप यस शनिबार ब्र्याम्टनको भिक्टोरिया पार्क...

क्यानडामा देउडा – गौरा उत्सव: विद्यार्थी र नयाँ आगन्तुकलाई सुदूरपश्चिम समाज क्यानडाको स्वागत !
टोरन्टो ( स्कारबोरो, टोरोन्टो ), अगस्ट ३१। सुदूरपश्चिम समाज क्यानडाले आइतबार टोरोन्टो स्कारबोरोस्थित मकवान पार्कमा देउडा र गौरा पर्वको सांस्कृतिक कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। कार्यक्रममा...
