CanadaKhabar.com

Tuesday, February 17, 2026 -

देश

नेपालको अन्तरिम प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की

क्यानडाखबर डेस्क । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय, शितल निवासमा पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् । राष्ट्रपतिले संविधानको धारा ६१ (४) अनुसार कार्कीलाई प्रधानमन्त्री...

+ पुरा पढ्नुहोस्

ह्यामिल्टन अन्टारियोमा नेपाली युवाद्वारा क्यान्डललाइट कार्यक्रम

ह्यामिल्टन – क्यानडाको वन्टारियोस्थित ह्यामिल्टन बस्दै आएका नेपाली युवाहरुले नेपालमा ज्यान गुमाएका निर्दोष युवामाथि श्रद्धाञ्जली अर्पण गर्न क्यान्डललाइट भिजिल आयोजना गर्न लागेका छन्।...

+ पुरा पढ्नुहोस्

जेन-जी आन्दोलनप्रति ऐक्यबद्धता प्रकट गर्दै क्यानडामा श्रद्धाञ्जली सभा

नेपालमा जारी जेन–जी आन्दोलनका क्रममा राज्यको बर्बरता र व्यापक दमनमा परी शहादत प्राप्त युवाप्रति श्रद्धाञ्जली अर्पण गर्न क्यानडाको टोरोन्टो लगायतका विभिन्न सहरहरुमा नेपाली समुदायले स्वतस्फूर्त...

+ पुरा पढ्नुहोस्

सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धले लाखौँ नेपाली प्रभावित भएको एनआरएनएको भनाइ 

काठमाडौँ –  गैरआवासीय नेपाली संघले नेपालमा सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धले विदेशमा रहेका नेपालीहरूलाई परेको असरप्रति  चिन्ता व्यक्त गरेको छ । संघले सामाजिक सञ्जाललाई व्यवस्थित...

+ पुरा पढ्नुहोस्

क्यानडामा पहिलो पटक एलोन मस्कको न्यूरालिङ्क प्रत्यारोपण

टोरन्टो, सेप्टेम्बर ५ | क्यानडामा पहिलो पटक एलोन मस्कको न्यूरालिङ्क ब्रेन चिप प्रत्यारोपण गरिएको छ। टोरन्टो वेस्टर्न अस्पतालका दुई बिरामी यस प्रविधि प्राप्त गर्ने पहिलो क्यानेडियन बनेका...

+ पुरा पढ्नुहोस्

ब्राम्टोनमा चौथो ‘ब्रदरहुड सुपर कप’ शनिबार हुँदै

क्यानडाखबर डेस्क – टोरोन्टो क्यानडा सेप्टेम्बर ६, २०२५ – ग्रेटर टोरोन्टो क्षेत्र (GTA), लण्डन र विन्डसरका १२ टिमहरूको सहभागितामा चौथो ब्रदरहुड सुपर कप यस शनिबार ब्र्याम्टनको भिक्टोरिया पार्क...

+ पुरा पढ्नुहोस्

क्यानडामा देउडा – गौरा उत्सव: विद्यार्थी र नयाँ आगन्तुकलाई सुदूरपश्चिम समाज क्यानडाको स्वागत !

टोरन्टो ( स्कारबोरो, टोरोन्टो ), अगस्ट ३१। सुदूरपश्चिम समाज क्यानडाले आइतबार टोरोन्टो स्कारबोरोस्थित मकवान पार्कमा देउडा र गौरा पर्वको सांस्कृतिक कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। कार्यक्रममा...

+ पुरा पढ्नुहोस्

क्यानडा र भारत बीच सम्बन्ध सुधारको नयाँ संकेत:  दुबै देशले गरे नयाँ राजदूतको नियुक्ति 

क्यानडा र भारतले बिहीबार आफ्ना नयाँ उच्चायुक्तहरूको रूपमा अनुभवी कूटनीतिज्ञहरूलाई नियुक्त गरेका छन्।दुवैले एकअर्काको शीर्ष राजदूतहरूलाई निष्कासन गरेको १० महिनापछि कूटनीतिक तनावलाई...

+ पुरा पढ्नुहोस्

FCNCC Hosts Interactive Session with Canada–Nepal Parliamentarians in Mississauga

Mississauga, August 27 – The Federation of Canada Nepal Chamber of Commerce (FCNCC) successfully organized an interactive session with Canada–Nepal Parliamentarians, bringing together leaders from both nations to strengthen bilateral relations and economic cooperation. The program was graced by Chief Guest Dr. Swarnim Waglé, Member of Parliament from Nepal, alongside Canadian MPs Kyle Seeback, Dan Muys, and Amarjeet Gill. The session began with the national anthems of Canada and...

+ पुरा पढ्नुहोस्

मेन्स रुम रीलोडेड क्यानडा फुटसल टुर्नामेन्ट सम्पन्न: कट्टा एफसी बन्यो विजेता

मदन बस्नेत / क्यानडाखबर – टोरोन्टो । नर्थ योर्क स्थित लालीगा फुटसल कोर्टमा अगस्ट २३, शनिबार आयोजित मेन्स रुम रीलोडेड क्यानडा (MRR Canada) फुटसल टुर्नामेन्ट २०२५ उत्साहजनक माहोलमा सम्पन्न भएको छ।...

+ पुरा पढ्नुहोस्