All posts by admin
भान्जीलार्इ बलात्कार गरेको अारोपमा मामा पक्राउ
गोरखा: आफ्नै भान्जीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ। शनिबार सो घटना भएको अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए। बालिकाकी हजुरआमाको...
माथिल्लो कर्णाली र अरुण तेस्रोको लगानी जुटाउन जीएमआर र सतलज असफल
काठमाडौं । निर्धारित समयमा लगानी व्यवस्थापन गर्न नसकेपछि माथिल्लो कर्णालीको जस्तै अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवद्र्धकले लगानी जुटाउन एक वर्ष समय थप्न प्रस्ताव गरेको छ । ८ वर्षअघि...
‘कोरला नाका खोल्ने चर्चा भए जति काम भएको छैन’
पोखरा: हिमालपारिको जिल्ला मुस्ताङमा अवस्थित नेपाल र चीनबीचको कोरला नाका सञ्चालनमा ल्याउने चर्चा चलेको धेरै समय बिते पनि यसका लागि काम भने मन्द गतिमा मात्रै अघि बढेको छ। नाका सञ्चालनसँगै...
सुन्धारा थाहा टोलमा खुल्ने भो फेसन बजार
बाह्रखरी २०७३ भदौ १९ आइतबार १४:४७:१२ काठमाडौं । राजधानीको सुन्धारास्थित थाहा टोलमा ब्रान्डेड फेसन सामानहरु बिक्री गर्ने सस्तो बजार खुल्ने भएको छ ।...
छुटेका वास्तविक भूकम्पपीडितको नाम संकलन संकलन गरिने
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छुटेका भूकम्पपीडितको नाम संकलनका लागि प्रक्रिया सुरु गर्न आफूले निर्देशन दिइसकेको बताएका छन्। अाइतबार बिहान सिन्धुपाल्चोकका सांसदहरुको...

रेखा थापाको ‘राम प्यारी’ अब युट्युवमा ( फिल्म सहित)
काठमाडौं । चर्चित नायिका रेखा थापाको नेपाली कथानक चलचित्र ‘राम प्यारी’ युट्युवमा अपलोड गरिएको छ । अघिल्लो वर्षको अन्तिम साता प्रदर्शनमा आएको रेखा थापाको चलचित्र ‘राम प्यारी’ युट्युवमा अपलोड...
‘चीरहरण’लाई पद्यश्री र बैरागी काँइलालाई पद्यश्री साधना सम्मान
काठमाडौँ: निलम कार्की निहारिकाको उपन्यास ‘चीरहरण’लाई पद्यश्री र वरिष्ठ साहित्यकार बैरागी काँइलालाई पद्यश्री साधना सम्मान २०७२ बाट सम्मान गरिने भएको छ । आइतबार खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले...
सुनखानीमा पहिरोले दुई घर पुरिए
बाह्रखरी २०७३ भदौ १९ आइतबार १४:०९:३० राम ओली: दोलखा । दोलखाको उत्तरी गाविस सुनखानीमा पहिरो गएको छ । सुनखानी ९ सिसागोलाइमा गएराती भएको बर्षापछि पहिरो...
नेपाली क्रिकेटमाथि लगाइएको प्रतिबन्ध हटाउन आइसीसी सहमत
काठमाडौंः अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) नेपाल क्रिकेट काउन्सिलमाथि लगाएको प्रतिबन्ध फुकाउन सहमत भएको छ। आइसीसीका कार्यकारी अधिकृत (सीइओ) डेभिड रिचार्डसनको नेतृत्वमा नेपाल आएको...
म्याग्दीमा एक अर्ब विप्रेषण भित्रियो
बाह्रखरी २०७३ भदौ १९ आइतबार १४:०३:१५ बाबियाचौर (म्याग्दी), १९ भदौ । म्याग्दीेका बैंक तथा वित्तीय संस्थाका शाखाले एक वर्षको अवधिमा रु एक अर्बभन्दा बढी विप्रेषण (रेमिट्यान्स)...