Archive for April, 2024

‘मेरो आँखांमा तिमी छौ’ भन्दै आए गायक सुरज आचार्य
क्यानडाखबर डेस्कटोरोन्टो क्यानडा । नव गायक सुरज आचार्यले आफ्नो नयां गीत ‘मेरो आँखांमा तिमी छौ’ सोमबार सांझ सार्वजनिक गरेका छन्। क्यानडा बसोबास गर्दै आएका गायक आचार्य र प्रकाश शर्मा आचार्यको...

दर्पण छांया भन्दै आए गायक बुद्धि अधिकारी
क्यानडाखबर डेस्कक्यालगरी क्यानडा । क्यानडाको क्यालगरी बसोबास गर्दै आएका युवा ब्यवसायी तथा गायक बुद्धि अधिकारीको दोस्रो नयाँ गीत ‘दर्पण छांया’ गत हप्ता सार्वजनिक भएको छ ।चर्चित गायिका...

पदमको ‘कालो कपाल रातो रिबन’ सार्वजनिक
क्यानडाखबर डेस्कटोरोन्टो क्यानडा । क्यानडामा रहदै आएका गायक पदम भट्टराईको नयाँ गीत ‘कालो कपाल रातो रिबन’ सार्वजनिक गरिएको छ । गायक भट्टराईले आफ्नै युट्युब च्यानलबाट गत शनिबार भिडियो सार्वजनिक...

एनसीएनसीमा नयां नेतृत्व : अध्यक्षमा दिनेश खतिवडा
जगन सापकोटाटोरोन्टो क्यानडा । क्यानडा बसोबास गर्ने नेपालीहरुको पुरानो संस्था नेप्लिज कम्युनिटी नेटवर्क अफ क्यानडा (एनसीएनसी ) नयाँ नेतृत्व पाएको छ । आइतबार भएको वार्षिक साधारण सभाले सर्वसम्मत...