Archive for March, 2015

टिभिएस वेगो रिफ्रेस स्कुटर सार्वजनिक
टिभिएसको नयाँ स्कुटर वेगो रिफ्रेस काठमाडौंका विभिन्न शोरुमहरुमा सार्वजनिक भएको छ । एक ¥यालीको आयोजना गरी अभिनेत्री प्रियंका कार्कीले काठमाडौंका विभिन्न शोरुमवाट यो स्कुटर सार्वजनिक गरेकी...

लोकप्रिय बन्दै टाटाका प्यासेन्जर कार
नेपाली अटोबजारमा टाटा सर्वाधिक लोकप्रिय ब्रान्ड मानिन्छ । भारतमा निर्मित यी गाडी नेपाली बजारमा भित्रिएको करिब ३० वर्ष बितिसकेको छ । यो अवधिमा टाटाले नेपाली ग्राहकको विश्वास जित्न सफल भएको...

अब काठमाडौंका मलमा प्रिपेड पार्किङ
कार्डको प्रयोग गरी मोबाइल रिचार्ज त हाम्रो दैनिकी भइसकेको छ । त्यस्तै अब सवारी पार्किङ गर्दा पनि रिचार्ज कार्ड प्रयोग गर्ने प्रविधि सुरू हुन लागेको छ । भर्खरै काठमाडौंमा सम्पन्न आइसिटी इलेक्ट्रोनिक्स...

मर्सिडिजले स्वचालित कार उत्पादन गर्ने
विश्वविख्यात विलासी सवारी उत्पादक मर्सिडिजले स्वचालित ड्राइभिङ कारको उत्पादन गर्ने भएको छ । कम्पनीले यही दशकभित्र उक्त कारको बिक्री गर्र्नेे घोषणा गरेको हो । मर्सिडिजको ‘एस क्लास इन्टेलिजेन्ट...

दश उत्कृष्ट इन्जिनहरु
विश्वका १० उत्कृष्ट इन्जिनको सूचीमा ३ वटा डिजेल, एउटा सानो ३ सिलिन्डर टर्बो र अर्को इलेक्ट्रिक इन्जिन पर्न सफल भएका छन् । यसले विश्व अर्थतन्त्रमा ऊर्जा मितव्यीताको वास्तविक महत्व पेस गरेको...

बीएमडब्लुको रोचक लेजर हेडलाइट
सबैलाई थाहा छ पछिल्लो समय हाइब्रिड सवारीको उत्पादन बढ्दै गएको छ । तर बीएमडब्लुले त्यस्तो हाइब्रिड सवारी बनाएको छ जसको हेडलाइट नै निकै रोचक, आकर्षक र विवादित बनेको छ । यो हेडलाइट इनर्जी इकोनोमी,...

दुर्घटनबाट बचाउन मोटरसाइकलमा एयरब्याग
सुरक्षाका लागि अहिलेसम्म कारमा मात्रै एयरब्यागको प्रयोग गरिँदै आएको छ । तर, अब मोटरसाइकल चालकले एयरब्याग प्रयोग गरी सम्भावित दुर्घटनाको जोखिम कम गर्न सक्ने भएका छन् । स्पोर्टस् साइकल बनाउने...

माइलेज धेरै चाहनुहुन्छ ? यी कुरा ख्याल राख्नुस् !
पछील्लो समय सवारीसाधन प्रयोगकर्ताको सङ्ख्या ह्ववात्तै बडेको छ । सवारी सङ्ख्या बडे सँगै इन्धन खपतमा पनि संकट सुरु भए संगै इन्धनको मुल्य पनि निकै बढेको छ । बड्दो मुल्य संगै आफ्नो सवारी साधनबाट...

सडक भासिएपछी कार खाल्डोमा
बुधवार परेको भारी बर्षार्ले काठमाडौका प्राय सडक तलाउ जस्तै बन्न पुगे । ढल र पानी निकासाको ब्यबस्थित प्रणाली नहुँदा सडकको यो अवस्था हुन पुगेको हो परीणाम:त बुद्दनगरमा यस्तै देखियो चर्को वर्षाद...