Archive for August, 2025

क्यानडा र भारत बीच सम्बन्ध सुधारको नयाँ संकेत: दुबै देशले गरे नयाँ राजदूतको नियुक्ति
क्यानडा र भारतले बिहीबार आफ्ना नयाँ उच्चायुक्तहरूको रूपमा अनुभवी कूटनीतिज्ञहरूलाई नियुक्त गरेका छन्।दुवैले एकअर्काको शीर्ष राजदूतहरूलाई निष्कासन गरेको १० महिनापछि कूटनीतिक तनावलाई...

FCNCC Hosts Interactive Session with Canada–Nepal Parliamentarians in Mississauga
Mississauga, August 27 – The Federation of Canada Nepal Chamber of Commerce (FCNCC) successfully organized an interactive session with Canada–Nepal Parliamentarians, bringing together leaders from both nations to strengthen bilateral relations and economic cooperation. The program was graced by Chief Guest Dr. Swarnim Waglé, Member of Parliament from Nepal, alongside Canadian MPs Kyle Seeback, Dan Muys, and Amarjeet Gill. The session began with the national anthems of Canada and...

एसएनएसको आयोजनामा टोरोन्टोमा तिज कार्यक्रम: एउटै मञ्चबाट दुई पुस्ताको नाचगान (फोटो फिचर सहित)
मदन बस्नेत – क्यानडाखबर – टोरोन्टो । हरितालिका तिजको अवसरमा सृजनशील नेपाली समाज क्यानाडा (एसएनएस) ले आयोजना गरेको हरितालिका तीज २०८२: शुभकामना आदान प्रदान तथा नाचगान कार्यकम सम्पन्न भएको...

मेन्स रुम रीलोडेड क्यानडा फुटसल टुर्नामेन्ट सम्पन्न: कट्टा एफसी बन्यो विजेता
मदन बस्नेत / क्यानडाखबर – टोरोन्टो । नर्थ योर्क स्थित लालीगा फुटसल कोर्टमा अगस्ट २३, शनिबार आयोजित मेन्स रुम रीलोडेड क्यानडा (MRR Canada) फुटसल टुर्नामेन्ट २०२५ उत्साहजनक माहोलमा सम्पन्न भएको छ।...

बा, सुन न !
बा, सुन न !म छोपिँदा, उध्रेको कमिज फेर्यौ कि उस्तै छ?म टाढिँदा, भिजेको परेली सुक्यो कि उस्तै छ?झरीमा मलाई सिटामोल ल्याउँदा कुद्थ्यौ बेस्सरी,भन्देऊ न बा, त्यो प्यारो साईकल बिग्र्यो कि उस्तै छ ? गोधुली...

क्यान्सर पीडितको सहयोगार्थ मिसिसागामा प्रदर्शन हुँदै “सिटामोल”
नेपाली कथानक चलचित्र “सिटामोल” क्यानडाको मिसिसागामा प्रदर्शन हुँदै छ । यही अगस्ट २३ तारेख शनिबार प्रदर्शन हुने चलचित्रको च्यारिटी शोबाट बचेको सम्पुर्ण रकम क्यान्सर पीडित बिरामीलाई हस्तान्तरण...

रास्वपा उपसभापति डा. स्वर्णिम वाग्ले क्यानाडामा: विभिन्न शहरका नेपालीसंग अन्तर्कृया गर्ने
मदन बस्नेत – क्यानडाखबर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्ले क्यानाडाको क्यालगरी आइपुगेका छ्न्। अमेरिका, क्यानडा साथै दक्षिण अमेरिकी मुलुकहरुमा बसोबास...

सृजनशील नेपाली समाज क्यानाडाको तिज कार्यक्रम हुँदै : मन्त्रीदेखि सांसदसम्मको सहभागिता हुने !
मदन बस्नेत – क्यानडाखबर । नेपाली नारीहरुको महान चाड हरितालिका तिजको अवसरमा क्यानडाको जिटिए क्षेत्रलाई आफ्नो समाजसेवाको क्षेत्र बनाएर आफ्नो स्थापना कालदेखि क्यानेडेली मूलप्रवाहमा नेपाली...

एयर क्यानडाको हवाई सेवा सुचारु: हड्ताल प्रभावित यात्रुहरूलाई क्षतिपूर्ति प्रदान गर्ने !
क्यानडाखबर डेस्क – टोरोन्टो। दस हजार भन्दा बढी उडान परिचारिकाहरूको प्रतिनिधित्व गर्ने युनियनसँग एयरलाइन्सले अस्थायी सम्झौता गरेपछि मंगलबार दिउँसो बाट एयर क्यानाडाको स्थगित उडानहरू...

टिएनएससी भेट्रान्स कप र कुञ्जर शर्मा मेमोरियल कप सम्पन्न: दुबै उपाधी हिमालयन डाइनामोसलाई !
मदन बस्नेत – क्यानडाखबर टोरोन्टो । टोरन्टो नेपलिज स्पोर्ट्स क्लब (TNSC) ले आयोजना गरेको टिएनएससी भेट्रान्स कप २०२५ र कुञ्जर शर्मा मेमोरियल कप U15 भव्यताका साथ सम्पन्न भएको छ। अगस्ट १८ आइतबार...
