Archive for May, 2016

एनआरएन क्यानडा बिबाद बारे यस्तो छ अधिकारिक वक्तब्य
प्रेस बिज्ञप्ति हालै एन.आर.एन. क्यानडा र यसका कार्यकारी समितिका सदस्यहरु बिरुध्द केहि अनलाइन पत्रिकामा छापिएका भ्रामक समाचार प्रति हाम्रो ध्यान आकर्षित भएको छ। कुरै नबुझी उक्त समाचार फेसबुक...

मनिषाकाे हत्यारालार्इ कारबाहीकाे माग गर्दै प्रदर्शन
नवलपरासी । राष्ट्रिय फुटबल खेलाडी विमल घर्तीमगरको १७ वर्षीया बहिनी मनिषा घर्तीमगरको हत्या भएको भन्दै दोषीलाई कारबाहीको माग राख्दै नवलपरासीमा प्रदर्शन गरिएको छ । मनिषाको हत्या गर्ने दोषीलाई...

शरणार्थी संकट : सात सय आप्रवासीकाे भूमध्य सागरमा डुबेर मृत्यु भएको आशंका
एजेन्सी । संयुक्त राष्ट्र संघले पछिल्लो दिनमा मात्रै भूमध्यसागरमा डुंगा डुबेर ७ सय आप्रवासीको मृत्यु भएको आशंका गरेको छ । राष्ट्रसंघीय शरणार्थी मामिलासम्बन्धी उच्चायोग यूएनएचसीआरका कार्लोटा...

बजेटमा आर्थिक अनुशासन तोडिएकाले कार्यान्वयन हुँदैन : काँग्रेस
काठमाडौँ । नेपाली काँग्रेसले ‘आर्थिक अनुशासन तोडेर ल्याइएको’ आव २०७३/७४ बजेट कार्यान्वयन हुन नसक्ने निष्कर्ष निकालेको छ । व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरमा आज बिहान बसेको काँग्रेस...

संविधान कार्यान्वयन गर्न सबै महिला एक हुनुपर्छ : सभामुख
काठमाडौँ, १६ जेठ । सभामुख ओनसरी घर्तीले संविधान कार्यान्वयनका लागि सम्पूर्ण महिला एक भई अघि बढ्नुपर्ने बताएकी छन् । महिला अधिकार कानुन मञ्चको २१औँ स्थापना दिवसका अवसरमा सभामुख घर्तीले संविधानमा...

संघीय गठबन्धनले अाज फेरि वीरगञ्जमा प्रदर्शन गर्दै
काठमाडौं । राजधानी केन्द्रित आन्दोलन गर्दै आएको संघीय गठबन्धनले आज फेरि वीरगञ्जमा प्रदर्शन गर्ने भएको छ । आफ्ना माग सम्बोधन गर्न सरकार गम्भीर नभएको निष्कर्ष निकालेको गठबन्धनको राजधानी केन्द्रित...

गणतन्त्र दिवसमा रक्तदान
लापिलाङ सेवा समिती दोलखाले गणतन्त्र दिवसको अवसर पारेर काठमाडौमा रक्तदान कार्यक्रम गरेको छ । कोटेश्वर बहुमुखी क्याम्पसमा आयोजना गरिएको उक्त कार्यक्रममा दोलखा लापिलाङ घर भई काठमाडौं बसोबास...

मेरा कलम र युरोपका देशहरु (कविता)
मनीषा अवस्थी म भोकै छु हिजो र अस्ती देखि नै जानी जानी आफैलाई सास्ती दिने अनौठो रहर जागेको छ । हो म चिन्तनमा छु त्यो दिन देखि जुन दिन मैले थाहा पाएँ मेरा कलमहरु कमजोर भएको मेरो देशमा छरपष्ट मेरा...

खल्लो गणतन्त्र
डिबी तामाङ मान्छे फरक, संस्कार उही चाहना फरक, अभाव उही । के गणतन्त्र, के राजतन्त्र ? हाम्रो नेपालमा । ठोक्ने र लुट्ने बद्नामी ycl तर घैंटे र चरी मार्दा सदन घेर्ने कांग्रेस एमाले । को लोकप्रीय, को...
सरकारद्वारा १० खर्ब ४८ अर्ब ९२ करोड बजेट घोषणा
काठमाडौं– नेपाल सरकारले आगामी आर्थिक वर्ष २०७३/७४ का लागि कुल रु १० खर्ब ४८ अर्ब ९२ करोड १३ लाख ५४ हजार बजेट विनियोजन गरेको छ । व्यवस्थापिका–सांसदको आजको बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडलेले...