Archive for July, 2020

तिजको गीत ‘बजाउँदै चुरा..’ लिएर आए गीता र सारिका
क्यानडाखबर डेस्क । महिला सञ्चारकर्मी गीता अधिकारी र अभिनेत्री सारीका घिमिरेले संयुक्त रुपमा तिजको गीत ‘बजाउँदै चुरा…’ सार्वजनिक गरिएको छ । सारिका घिमिरेको स्वर र शब्द रहेको यो गीतमा योगेश...

राष्ट्रप्रेमी गीत “देश निर्माणको संकल्प” क्यानडाबाट सार्वजनिक
जगन सापकोटा – टोरोन्टो । राष्ट्रिय भावनाले ओतप्रोत “देश निर्माणको संकल्प” क्यानडाबाट युटुब मार्फत सार्वजनिक गरिएको छ । नेपालका चर्चित गायक राजु लामा र गायिका अस्मिता अधिकारीको आवाजमा...

गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड १९ तथ्यांकः अपडेट
लन्डन । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणका कारण विदेशमा यो साता थप १ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता यूकेमा १ जनाको निधन भएको हो । गैरआवासीय नेपाली संघ स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार शनिवार साँझ सम्म विदेशमा मात्र १ सय ६१ जना नेपालीको कोरोना संक्रमणका कारण निधन भएको छ । समितिका अनुसार अनुसार ३६ मुलुकमा रहेका ३१ हजार १ सय ५० कुल संक्रमित मध्ये २९ हजार २ सय ४३ जना अर्थात ९३ प्रतिशत भन्दा बढी नेपालीहरु कोरोना संक्रमणमुक्त भएका छन् । अघिल्लो साता अफ्रिकी मुलुकमा कोरोना भाइरसबाट संक्रमित नेपालीमध्ये अधिकांश संक्रमणमुक्त भएपनि यो साता त्यहाँ संक्रमणदर केही बढेको छ । यस्तै यूएई, कतार, कुवेत र साउदी अरबमा रहेका नेपालीमा पनि यो साता संक्रमण बढेको छ । संघका अनुसार नेपालमा ज्यान गुमाएका ४५ जनासहित विश्वभर ज्यान गुमाउने नेपालीको संख्या २ सय ६ जना पुगेको छ । नेपालमा शनिबार साँझसम्म संक्रमितको संख्या १८ हजार ४ सय ८३ जना पुगेको छ । यसैबीच स्वास्थ्य समितिले सार्वजनिक स्थलमा जाँदा, र सवारी साधन प्रयोगका क्रममा अपनाउनुपर्ने स्वास्थ्य मापदण्ड सम्बन्धमा विशेष मार्गदर्शन समेत तयार पारेको छ । समितिले सार्वजनिक स्थलमा जाँदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्न समेत सुझाएको छ । –...

सामाजिक काममा सकृय ‘कारु स्मृति प्रतिष्ठान’का यूवाहरु
क्यानडाखबर संवाददाता – धादिङ । धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिका अन्र्तगत वडा नं. ५ को बेनिघाट बजारमा अवस्थित छ, यस कारु स्मृति प्रतिष्ठान । यस संस्थाले आफ्नो स्थापना काल देखि नै विभिन्न...

विन्डोज प्रयोगकर्ताले जान्नै पर्ने किबोर्ड सटकर्टहरु
कम्युटरमा काम गर्दा सटकट कि थाहा नभएर सजिलाई अनी छिट्टै सकिने काम पनि लामो समय लागिरहेको हुन सक्छ अब सट्कट कि प्रयोग गर्न प्रयास गर्नुस् धेरै सजोलो अनी छिटो काम भएको महसुश गर्नुहुनेछ । खासगरी...

स्वास्थ्यका लागि अमृत हो पुदिना, हेर्नुस् यसका १२ फाइदा
एजेन्सी । गाउँघरमा पाइने पुदिनामा कैयौं औषधिको गुण पाइन्छ । यसमा भिटामिन ‘ए’ को मात्रा धेरै हुने भएकाले मानव स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । यसले मुहार चम्किलो बनाउन पनि त्यतिकै सहयोग...

बलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोना पोजेटिभ देखिएपछी, अस्पताल भर्ना
एजेन्सी । भारतीय चलचित्र उद्योग (बलिउड)का चर्चित कलाकार ,महानायक अमिताभ बच्चनलाई कोरोना पोजेटिभ देखिएको छ । उनलाई कोरोना पोजेटिभ देखिएपछि मुम्बईको नानावटी अस्पतालमा भर्ना गरिएको छ । ७७ वर्षीय...

अमेरिकामा एकैदिन ६१ हजार संक्रमित, ९४६ जनाको मृत्यु
न्युयोर्क। अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट बिहिबार ९ सय ४६ जनाको मृत्यु भएको छ । वर्ल्डोमिटरका अनुसार बितेको २४ घण्टामा कोरोना भाइरसबाट ६१ हजार संक्रमित भएका छन् । अमेरिका कोरोनाबाट सबैभन्दा...

समाजमा भ्रम नफैलाउन एनआरएनए क्यानडाको आग्रह
क्यानडाखबर डेस्क । विश्वभर कोभिद १९ को महामारी चलिरहदा संसारभर फैलिएका गैर आवासिय नेपालीहरु आफ्नो समुदाय र देशका लागि आवश्यक सहयोग गर्न तल्लिन छन् यो अभियानमा गैर आवासिय नेपाली संघ – क्यानडा,...

एनआरएनएलाई आइएलओको ५ करोड १० लाख सहयोग
संयुक्त राष्ट्र संघअन्तर्गतको अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) ले एनआरएनएलाई ५ करोड १० लाख रुपैयाँ अनुदान सहयोग दिने भएको छ । एनआरएनएले हिजो शनिवार एक विज्ञप्ति जारी गर्दै आइएलओ र गैरआवासीय...