Archive for July, 2016

ज्योतिषीको कामै हो डरको व्यापार गर्ने
मिडियाको प्रभाव कति छ, यो संसारमा भनेर बताइरहनै पर्दैन । मिडियाकर्मीहरुले समाचारलाई सन्तुलन गरेर प्रस्तुत गर्यो भने मात्रै मिडियाकर्मीले आफ्नो धर्म निभाएको ठहरिन्छ । तर मिडियाकर्मीले आफ्नो...

आउंदो शनिवार मिसिसागामा ‘समर बार्बिक्यु’ हुँदै
मिसिसागा,क्यानाडा । लालिगुरांस स्पोर्टस एन्ड कल्चर क्लब,क्यानडाको आयोजनामा ‘समर बार्विक्यु’ हुने भएको छ । आउंदो शनिबार (30th July, 2016) मिसिसागा मेअदोव्वले कन्भेन्सन पार्कमा हुने BBQ मा बिशेषगरी...

विश्वव्यापी मुक्तक प्रतियोगितामा क्यानाडाका ऋषि बस्ताकोटी प्रथम
२०३ औँ भानु जयन्तीको उपलक्ष्यमा विश्व नेपाली साहित्य महासंघ इजरायल र साउदी शाखाहरुले संयुक्त रूपमा आयोजना गरेको खुल्ला विश्वब्यापी अनलाइन मुक्तक प्रतियोगिताको नतिजा सार्बजनिक गरिएको छ...

Nepathya Live in Concert for Peace at New York
World Fashion Parade proudly presents one of the biggest concerts of 2016 – Nepathya Live in Concert for Peace at the prestigious Hammerstein Ballroom at Manhattan Center on September 24th 2016 NEW YORK, Saturday September 25, 2016: World Fashion Parade is proud to announce an unforgettable concert for one of the most repudiated bands of Nepal – Nepathya Live in Concert for Peace at Hammerstein Ballroom, Manhattan Center on September 24th 2016. The event’s heart is aimed at...

क्यानाडामा सिनेग्राफर इश्वर थापालाई सम्मान
क्यानाडाखवर संवाददाता (ब्राम्टोन,क्यानाडा ) । क्यानाडाको ब्राम्टोनमा आयोजित ‘मिसेस साउथ एसिया क्यानाडा’ प्रतियोगितामामा उत्कृष्ट भिडियो सम्पादन गरेको भन्दै आयोजक संस्था रागा मोडल्सले...

यस्तो रह्यो क्यानाडामा ‘5k वाक’ (फोटो फिचर)
ब्राम्टोन,क्यानाडा । एनआरएन क्यानाडाको आयोजना,लालिगुरांस क्लव,ट्रकर्स एशोसिएसन क्यानाडा लगायत नेपाली समुदायको प्रतिनिधित्व गर्ने संघ संस्थाहरुको सहकार्यमा क्यानाडाको ब्राम्टोन स्थित...

‘5K वाक’ मा सहभागी हुन एनआरएन क्यानाडाको आग्रह
Dear all, Namaste, I hope everyone is doing well and enjoying this beautiful summer!!! On behalf of NRNA Canada, I would like to invite you all Nepalese community members to the second annual, “5K FOR Nepal” organized by NRNA Canada, Ontario Regional Committee in collaboration with Laligurans sports club& supported by Nepalese Canadian Trucker’s Association. This is a youth organized event and our support would be highly appreciated by them. There is a ticket price of $10 (Adults)...

क्यानाडा र अमेरिका पठाइदिन्छु भन्दै ३१ लाख ठग्ने पक्राउ
क्यानडा र अमेरिका पठाइदिन्छु भन्दै ४ जनासंग ३१ लाख रुपैंया ठगी गरेको आरोपमा सिन्धुपाल्चोकका ३१ वषिर्य तुलबहादुर तामाङ पक्राउ परेका छन् । फेसबुकमा आफ्नो नाम परिर्वतन गरी विदेशमा काम गरीरहेकासंग...