Archive for July, 2015
होन्डाले ल्यायो १६० सिसी युनिकर्न बाइक
होण्डा मोटरसाइकलको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले होन्डाको सिबी युनिकर्न १६० मोटरसाइकल नेपाली बजारमा उपलब्ध गराएको छ । २ लाख ३७ हजार ९ सय रुपैयाँ मूल्य तोकिएको यो मोटरसाइकलमा...

१ लिटर पानीले ५०० किलोमिटर गुड्ने मोटरसाइकल (भिडियो सहित)
ब्राजिलको साओ पावलोमा बस्ने रिकार्डो अजेभेडो नामका एक ब्यक्तिले अनौठो मोटरबाइकको आविस्कार गरेका छन् । पानीबाट चल्ने मोटर साइकल बनाएर उनले दुनियाँलाई चकित पारेका हुन् । रिकार्डोले बनाएको...

नयाँं ट्याक्सी ल्याए आन्दोलन गर्ने चेतावनी
काठमाडौ, ६ साउन । मिटर जडित ट्याक्सीसँग सम्बन्धित संघ तथा मजदुर संगठनहरुले सरकारले काठमाडौमा २३५० वटा नयाँ ट्याक्सी थप्ने गरी गरेको निर्णयखारेजीसहित १३ बुँदे माग अघि सार्दै आन्दोलनको चेतावनी...

डेन्टपेन्टमा परिचित शंकर अटो वर्कशप
२००७ सालतिर काठमाडौंमा औंलामा गन्न सकिने संख्यामा सवारी साधन थिए । फाट्टफुट मोटरसाइकल गुड्ने सडकमा चारपाङ्ग्रे सवारीको उपस्थिति ज्यादै न्यून थियो । राणा र राजपरिवारका सदस्य गाडीमा सवार हुनेबाहेक...

‘ सिन्थेटिकमा हामी नम्बर वान छौं ‘
मदनकुमार ओझा निर्देशक, नेपाल इल्भर ट्रेडिङ प्रालि इनोक लुब्रिकेन्ट्सको पछिल्लो बजार अवस्था कस्तोे छ ? पछिल्लो समय बजारमा गुणस्तरीय लुब्रिकेन्ट्सको माग बढिरहेको छ । यस्तो अवस्थामा इनोकजस्ता...

कियाको मनसुन एक्सचेन्ज अफर सम्पन्न
किया कारको बिक्री प्रवद्र्धन गर्ने उद्देश्यले लागू गरिएको मनसुन एक्सचेन्ज अफर सकिएको छ । कियाको नेपालका लागि आधिकारिक विक्रेता कन्टिनेन्टल एसोसियट प्रालिले आफ्ना उपभोक्ता लक्षित मनसुन एक्सचेन्ज...

बधाई !
जुपिटर एसलसी प्रिन्सियस २०१५ का बिजेता मन्जु भण्डारीलाई चाबी हस्तान्तरण गर्दै टिभिएस शोरूम म्यानेजर सुरेश रायमाझी ।

सौखिन गायक रामकृष्ण ढकाल
गोकर्ण लामिछाने भनिन्छ, नेपाली कलाकारहरु डेनड्राइटले जुत्ता टाँसेर हिँड्नेदेखि गाडीको स्टेरिङ घुमाउने सम्मका छन् । तीमध्ये स्टेरिङ घुमाउनेहरूको वर्गमा पर्छन् गायक रामकृष्ण ढकाल । बाराको...
पेट्रोल वा डिजेल कस्तो किन्ने कार !
सरकारले पेट्रोल, डिजेल र मट्टितेलमा स्वचालित मूल्य प्रणाली लागू गरेको छ । गत वर्ष १३ असोजबाट स्वचालित प्रणाली लागू भएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर घट्दा नेपालमा पनि...

भूकम्प प्रभावित क्षेत्रमा फोर्सद्वारा एम्बुलेन्स सहयोग
भारतीय मोटर निर्माता कम्पनी फोर्स मोटर्स लिमिटेडले भूकम्पपीडितका लागि तीनवटा एम्बुलेन्स सहयोग गरेको छ । लायन्स क्लब अफ काठमाडौं, लायन्स क्लब अफ पोखरा र लायन्स क्लब अफ बेनीलाई त्यस क्षेत्रमा...