Archive for July, 2025

क्याल्गरिमा क्रिकेट प्रतियोगिता हुँदै
प्रकाश क्षेत्री – क्यानडाखबरक्याल्गरी – क्यानडा ।नेप्लिज क्यानेडियन क्रिकेट च्याम्पिएनसिपको चौंथो संस्करण आउंदो शनिबार ( अगस्ट २ ) क्याल्गरीमा हुने भएकोछ । पश्चिम क्यानडाको विभिन्न शहरहरु...

एनआरएनए क्यानडाको अध्यक्षमा जगन सापकोटा बिजयी
क्यानडाखबर डेस्क । गैर आवासीय नेपाली संघ (एनआरएनए) क्यानडाको अध्यक्षमा जगन सापकोटा बिजयी भएका छन ।आज भएको निर्वाचनमा उनले १५ सय ३२ मत प्राप्त गरि बिजयी भएका हुन । अध्यक्ष पदमा ५ जनाको प्रतिस्पर्धा...

गायक अनुप लामिछानेको नयाँ गीत ‘सेन्टिफ्लाट’ सार्वजनिक
क्यानडाखबर डेस्क । लामो समय यता क्यानडा बस्दै आएका गायक अनुप लामिछानेले आफ्नो गीत ‘सेन्टिफ्लाट’ सार्वजनिक गरेका छन् । शनिबार गायक स्वयमको युटुब च्यानलबाट पब्लिस गरिएको थियो । र्याप बेसमा...

एनआरएनए क्यानडालाई आफ्नै जग्गामा उभ्याउने सम्मको सपना
गोकर्ण लामिछाने – टोरोन्टो एनआरएन चुनाव ‘झोलाको कार्यालय विस्थापन गरेर एनआरएनए क्यानडाको आफ्नै माटो किन्ने योजना’ काठमाडौंमा पत्रकारिता गर्दागर्दै क्यानडा आईपुगेका जगन सापकोटा करिब...

नेपाली संस्कृति विश्वमञ्चमा : हिमालयन मेला २०२५ को पर्दा पछाडिको कथा
१७ औं हिमालयन मेलाबारे नेपालीज कम्युनिटी सर्भिसेज (NCCS) का महासचिव सुदर्शन सापकोटासँग विशेष कुराकानी – आफ्नो स्थापना स्थापनको २५ औं बर्षगाँठ अर्थात रजत जयन्ती पारेर उत्तर अमेरिकाकै सबैभन्दा...

भविष्यको एनआरएनए: समावेशी, जवाफदेही र प्रभावकारी बनाउने हाम्रो अभियान
विजय लम्सालसचिव – उम्मेद्वार । एनआरएनए क्यानडा सचिव पदको उम्मेदवारी बिजय लम्साल मेरो नाम बिजय लम्साल हो। म विगत ९ वर्षदेखि क्यानडामा बसोबास गर्दै आएको छु र हाल नियाग्रा फल्स, ओन्टारियो मा...

सशक्त नेतृत्वको नयाँ युगः समुदायको सेवामा मेरो प्रतिबद्धता
सन्तोष दाहालवरिष्ठ उपाध्यक्ष उम्मेद्वार नेतृत्व पद केवल हैसियतको विषय होइन, यो त समुदायप्रतिको समर्पण, उत्तरदायित्व र सेवाको प्रतीक हो। म, एनआरएनए क्यानाडाको वरिष्ठ उपाध्यक्ष पदको उम्मेदवारका...

A Breach of Trust: NRNA Canada Must Be Held Accountable for Data Disclosure
As a concerned member of the Nepali Canadian community, I express my deep concern and strong opposition to the recent actions taken by NRNA Canada regarding the public disclosure of private member information. This incident is not just a misstep – it is a serious violation of data privacy, member confidentiality, and basic ethical principles. The release of personally identifiable information – including names, home addresses, phone numbers, email addresses, and even financial details...

A Breach of Trust: NRNA Canada Must Be Held Accountable for Data Disclosure”
Gokarna lamichhane – Toronto As a concerned member of the Nepali Canadian community, I express my deep concern and strong opposition to the recent actions taken by NRNA Canada regarding the public disclosure of private member information. This incident is not just a misstep – it is a serious violation of data privacy, member confidentiality, and basic ethical principles. The release of personally identifiable information – including names, home addresses, phone numbers,...

NRNA क्यानडाको आर्थिक पारदर्शिता र समुदाय विकासका लागि मेरो संकल्प
बिदुर केसीकोषाध्यक्ष उम्मेद्वार क्यानाडामा बसोबास गर्ने हामी नेपालीहरूको एउटा साझा सपना हो — पहिचानको संरक्षण, समृद्ध भविष्यकोनिर्माण र संगठित, सक्षम समुदायको स्थापना। आजको परिवेशमा, जब...
