CanadaKhabar.com

Saturday, April 27, 2024 -
  • Archive for August, 2021

    सम्वृद्ध नेपालको परिकल्पना अमेरिकाबाट, नयां अभियान सुरु गरिदै

    यस्तो रहस्यमय जीवन बुझ्नलाईजानू कहाँ ? पढनु के ? गुरु को बनाई ?फुल्दो गुलाबविच ज्ञान अनेक फुल्छन्उद्यानमा बस गई सब तत्व खुल्छन् ! कर्तव्य के छ जनको , यति छन् विरोध ?नक्षत्र हेर नभमा दिलसाथ सोधकेहो...

    + पुरा पढ्नुहोस्

    नेपाल आइडल सिजन ४ आऊदै

    क्यानडाखबर डेस्क । यति बेला नेपालमा रियालिटी सोहरूको धेरै चर्चा हुने गरेको छ ! भर्खर मात्र द भ्वाइस अफ नेपाल सिजन ३ले विजेता पाएर सो सकिएको छ ! गायन विधा कै अर्को चर्चित सो नेपाल आइडल सिजन ४ यही...

    + पुरा पढ्नुहोस्

    डायस्पोरामा उदाऊदै गरेको एउटा प्रतिभा नरमान राई

    विश्वास लामा – क्यानडा । साहित्य, संगीत अनि कला साचै जीवनलाई नजिकबाट बुझ्ने एउटा माध्यम हो भन्दा फरक नहोला , हरेक व्यक्तिहरूमा कुनै न कुनैप्रतिभा लुकेको हुन्छ,आफु भित्र रहेको प्रतिभालाई आफैले...

    + पुरा पढ्नुहोस्

    एनआरएनए क्यानडाको अध्यक्षमा दिपक गौतम निर्वाचित

    क्यानडाखबर डेस्क – टोरोन्टो, क्यानडा । एन आर एन ए क्यानडाको अध्यक्षमा दिपक गौतम निर्वाचित भएका छन् भने चेयर पर्सनमा सम्राट थापा निर्वाचित भएका छन् । शनिबार सम्पन्न १४ औ वार्षिक साधारण सभाले...

    + पुरा पढ्नुहोस्

    सुरक्षा सेन्चुरी ‘तीजको रमझम’ लिएर आउंदै

    विश्वास लामा नेपाली भाषी भूटानी गीतकार धर्मेन्द्र तिम्सिना क्षितिज द्वारा लिखित ‘तीजको रमझम’ बोलको तीज बिसेष गीत यही आउंदो सोमबार दमानस क्रियशन युटुब च्यानल मार्फत सार्वजनिक हुने भएको...

    + पुरा पढ्नुहोस्

    क्यानडाका डा. तुल्सी धरेल सगुनको मार्केटिङ एडभाइजरका रूपमा आबद्धः

    क्यानडाखबर डेस्क । सामाजिक संजालमा आधारित इ-कमर्स कम्पनी, सगुनले डा. तुल्सी धरेललाई मार्केटिङ एडभाइजरका रूपमा संलग्न गराएको छ। बिगत दुई दशकदेखि सपरिवार क्यानडामा रहँदै आउनु भएका धरेलले...

    + पुरा पढ्नुहोस्

    ‘द भ्वाइस अफ नेपाल’ सिजन ३ को ताज किरण गजमेरलाई

    विश्वास लामा – क्यानडा । हिमालय टेलिभिजन र द भ्वाइस अफ नेपालको अफिसियल यूट्यूब च्यानलबाट प्रसारणमा आइरहेको चर्चित सांगितिक सो ‘द भ्वाइस अफ नेपाल’ सिजन ३ ले आज शनिबार विजेता घोषितगरेको...

    + पुरा पढ्नुहोस्

    एनआरएनए क्यानडा क्यालगेरी क्षेत्रबाट बाबुराम बानियां र सम्राट थापा बिजयी

    क्यानडाखबर डेस्क – क्यालगेरी, क्यानडा । एनआरएनए क्यानडा क्यालगेरी क्षेत्रबाट बाबुराम बानियां र सम्राट थापा बिजयी भएका छन् । क्याल्गेरी निर्वाचन केन्द्रका प्रमुख पोखरेलका अनुसार उम्मेद्वार...

    + पुरा पढ्नुहोस्

    तामाङ सोसाइटी अफ क्यानडाको अध्यक्षमा बिनु तामाङ निर्वाचित

    क्यानडाखबर डेस्कटोरोन्टो, क्यानडा । तामाङ सोसाइटी अफ क्यानडा दोस्रो साधारण सभा गत हप्ता सम्पन्न भएको छ । क्यानडाको नर्थ योर्क स्थित एक पार्कमा ग्रेटर टोरोन्टो एरियामा बसोबास गर्ने तामाङ...

    + पुरा पढ्नुहोस्

    ब्राम्टोनबाट दिपक गौतम, पिताम्बर भट्टराई र संगिता जिसी विजयी

    क्यानडाखबर डेस्क – टोरोन्टो क्यानडा ।एनआरएनए क्यानडाको निर्वाचन क्षेत्रहरु मध्य सबैभन्दा धेरै मतदाता भएकोब्राम्टन – क्यालेडन क्षेत्रको निर्वाचन परिणाम निक्लिएको छ । उम्मेद्वार दिपक गौतम,पिताम्बर...

    + पुरा पढ्नुहोस्