Archive for March, 2015

पश्चिमी समाजमा ‘कार सेयरिङ’ संस्कृति बढ्दो
‘कार सेयरिङ’ भन्नाले भइरहेको सवारीलाई सामूहिक प्रयोजनका लागि प्रयोग गर्ने या नयाँ सवारी सामूहिक हितका लागि खरिद र उपभोग गर्ने प्रचलनलाई बुझिन्छ । विकसित देशहरूमा प्रायः डिपार्टमेन्टल स्टोर,...

सिन्सियर सिटीजन मोटर ¥याली सम्पन्न
नेपाल अटोमोबाईल स्पोर्टस एसोसयिसन नासा र लायन्स क्लब अफ काठमाडौं युनाईटेड सेन्ट्रलले संयुक्त रुपमा ठतज सिन्सियर सिटीजन मोटर ¥याली आयोजना गरेको छ । विगत ६ वर्ष देखि नासाले आयोजना गर्दै आएको...

नयाँ कार किन्दै शंकर विसी
नेपालगञ्जमा जन्मे हुर्केका शंकर विसीका बावुआमाको सपना सीएमए पढाएर सामान्य स्वास्थ्यकर्मी बनाउने थियो । तर शंकर विसीको रगत रगतमा डान्सको भूत थियो, त्यसले उनी होस्टलबाट भागेर काठमाडौं आइपुगे...

भिन्टेज स्टाइलका स्प्लेन्डर प्रो क्लासिक
नेपाली अटोबजारमा हिरो ब्रान्डको मोटरसाइकलको इतिहास निकै पुरानो छ । विगत लामो समयदेखि ज्योति ग्रुपअन्तर्गतको नेपाल जनरल मार्केटिङले यो ब्रान्डको विभिन्न मोडलका स्कुटर तथा मोटरसाइकलको आयात...

हामी आयौं !
देशको अर्थतन्त्र मजवुत बनाउने सवालमा अटोमोवाइल क्षेत्रले पुर्याएको योगदान आफैमा सह्रानिय छ । कुल राजश्वको महत्वपूर्ण हिस्सा यसै क्षेत्रबाट संकलन भइरहदा पनि यो क्षेत्रले राज्यस्तरबाट भने...

परिस्कृत डिजाइनमा यमहा एफ जेड एस
युवाहरूको बदलिदो सोच र जीवनशैलीलाई मध्यनजर गरी युवामैत्री बाइक उत्पादन गर्दै आइरहेको यामाहा कम्पनीले पछिल्लो समय एफजेडएस भर्सन टु मोटरसाइकल सार्वजनिक गरेको छ । यो बाइकमा नयाँ र सुविधासम्पन्न...

टाटा जेस्टले होन्डा अमेजलाई उछिन्यो
भारतीय बजारमा टाटा जेस्टले आफ्नो बिक्रीमा होन्डा अमेजलाई उछिनेको छ । २०१४ अक्टोबर र नोभेम्बरमा यी दुई कार बिक्री भएको तथ्याङ्कको आधारमा उक्त तथ्याङ्क सार्वजनिक भएको हो । पहिलो महिनाभन्दा...