CanadaKhabar.com

Tuesday, December 16, 2025 -

Archive for June, 2016

नाटकिय कलाकारिता:बिगतलाई फर्केर हेर्दा

गोबिन्द सिंह राउत मेरो अभिनय कला यात्रामा धेरैनै कलाकारहरुसँग सङ्गत भएको थियो । सडक, मञ्च, टिभी र रेडियोमा आप्mनो सम्लग्नता रहेको बेला सम्सर्गमा आएका यी कलाकारहरु मध्येबाट आज राष्ट्रिय कलाकारका...

+ पुरा पढ्नुहोस्

गुएल्फमा नेपाली समुदायको नमुना काम

गोकर्ण लामिछाने गुएल्फ,ओन्टारियो । यतिबेला क्यानडाको ओन्टारियो स्थित गुएल्फ  सिटिमा मेलाको रन्को छ । गुएल्फ सिटिले आफ्नो ‘३० औं मटिकल्चर फेस्टिबल’ मनाइरहेको छ ।   गुएल्फ सिटिमा बस्दै आएका...

+ पुरा पढ्नुहोस्

नाइटक्लब अाक्रमणप्रति बाराक अाेबामाकाे कडा प्रतिक्रिया

एजेन्सी । अमेरिकी राज्य फ्लोरिडाको ओल्र्यान्डो सहरको एक नाइट क्लबमा भएको गोलाबारीमा ठूलो संख्यामा सर्वसाधारणको मृत्यु भएपछि राष्ट्रपति बाराक ओबामाले कडा प्रतिक्रिया दिएका छन् । राष्ट्रपति...

+ पुरा पढ्नुहोस्

जर्मनीद्वारा क्रोएसिया पराजित, पोल्याण्ड र कोएशिया विजयी

काठमाडौं । फ्रान्समा जारी युरोकप फुटबल प्रतियोगितामा विश्व विजेता जर्मनीसँगै पोल्याण्ड र क्रोएसियाले विजयी सुरुवात गरेका छन् ।   आइतबारराति भएको खेलमा तीन पटकको युरो कप विजेता जर्मनीले...

+ पुरा पढ्नुहोस्

Do you know- the new Party- Naya Sakti-Nepalv? – Yes!

Dirgha Raj Prasai Wolves loose their teeth but they never change their criminal nature, similarly, the criminals and murderers-Nepali Maoists including Babutram Bhattarai never realize their culprit, anarchist and murdering activities in Nepal. If we say frankly, in the context of Baburam Bhattarai, being a Catholic, he has done so many nefarious activities to break Nepal. Now- he is standing with the New Party- Naya Sakti- Nepal’ to confuse to all. Actually, he is guided from the Christian...

+ पुरा पढ्नुहोस्

क्यानेडियन समुदायमा घुलमिल हुँदै नेपाली

ब्राम्टोन दिवसको अबसरमा नेपालको पर्यटन प्रबर्द्नमा सकृय नरबहादुर टन्डनको पहलमा नेपाली टोली परेड सहित कार्यक्रममा सहभागी भएको छ । नेपाली राष्ट्रिय झन्डा र नेपाली मौलिकपन झल्कने पोशाक सहित ...

+ पुरा पढ्नुहोस्

नाइट क्लबमा ५० मारिएपछि अमेरिकाको ओल्र्याण्डो सहरमा संकटकाल घोषणा

एजेन्सी फ्लोरिडा, ३० जेठ अमेरिकाको फ्लोरिडामा एक रात्रिक्लबमा भएको गोलाबारीमा परी कम्तीमा पनि ५० जना मारिएका छन् । अमेरिकामा गोलाबारीमा यतिधेरै संख्यामा सर्वसाधारण मारिएको यो पहिलो घटना...

+ पुरा पढ्नुहोस्