Archive for July, 2016

‘उपियाँको निबन्ध’ यो साता मात्र
काठमाडौं । सबैले आफ्नो स्कुले जीवनमा विभिन्न जनावर, पशुपंक्षी, चाडपर्व, ऐतिहासिक स्थल लगायतबाट निबन्ध लेखनको सुरुआत गर्ने गर्छन् । विद्यालयमा यस्तै विषयका निबन्ध लेख्न लगाइन्छ र लेखिन्छ ।...

फ्रान्समा आतंकवादी आक्रमण, ८४ जनाको मृत्यु
एजेन्सी । फ्रान्सको दक्षिणी शहर निसमा फ्रान्सेली क्रान्तिको सम्झनामा मनाइरहेको कार्यक्रममा एक बन्दुकधारिले अन्धाधुन्ध गोली चलाउदा ८४ जनाको मृत्यु भएको छ । मानिसको भीड भइरहेको सो स्थलमा...

सरकार छाडेको ‘डर’ले त होइन कामरेड ?
सुरज भण्डारी हुनत: ढिलो चाडो यो हुनु नै थियो । तर यति छिटो चाहना र उद्देश्य सार्वजनिक होला भनेर सायदै नेपाली जनताले बुझेका थिए होलान् । प्रसंग हो एकिकृत नेकपा माओवादी हालको नेकपा माओवादी केन्द्रले...

बेहुली पहिरन नफेर्दै थर फेर्न हतारो ?
विहेको लगनमा बसेर श्रीमानको घर भित्रिन पाएको छैन, बेहुलीका फेसबुक टाइमलाइनमा उनको थर परिवर्तन भइसकेको हुन्छ । बेहुलीको पहिरचन नफेर्दै थर फेर्न हतारो गर्ने शहरिया युवतीहरु पनि निकै देखिएका...

एक पृथक सिनेमा ‘बृन्दावन’
रुद्राक्ष फिल्मसको व्यानरमा पहिलो पटक निमार्ण गरिएको नेपाली कथानक चलचित्र ‘बृन्दावन’भाद्र १७ गते देखि प्रदर्सन हुदै छ। जसको जानकारी को लागी असार 24 गते प्रोमो सार्बजनिक गरिएको छ। राजधानीको...

प्रचण्डले स्थानीय र देउवाले प्रदेश तथा संघीय निर्वाचन गराउने
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवाबीच स्थानीय, प्रदेश र संघीय निर्वाचन गराउनेबारे भद्र सहमति बनेको छ । एमालेसँगको सत्ता गठबन्धन टुटाएपछि प्रचण्डले...

माओवादीका मन्त्री फिर्ता, यस्तो छ प्रचण्डले ओलीलाई पठाएको पत्र
काठमाडौ । नेकपा माओवादी केन्द्रले वर्तमान सरकारमा सहभागी आफ्ना मन्त्रीहरुलाई मन्त्रिपरिषद्बाट फिर्ता बोलाएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहालले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई वर्तमान...

जापानबाट हामीले के सिक्ने ?
दावा शेर्पा । पछिल्लो समय विदेश अध्ययनको आर्कषक गन्तब्यको रुपमा जापान अगि देखिएको छ भने अध्ययनकै लागि नेपाली विद्यार्थीहरु अस्ट्रेलिया ,युके,अमेरिका,क्यानडा युरोप लगायत विश्वको ७० भन्दा...

विन्ड्सोरका नेपालीभाषी भुटानी समुदायको आयोजनामा फुटबल प्रतियोगिता सम्पन्न
क्यानडाखबर संवाददाता, विन्ड्सोर, क्यानडा । भुट्निज कम्युनिटी अफ विन्ड्सोर ओन्टारियोले एक दिवसिया फूटबल खेल आयोजना गरेको छ । क्यानडाको विन्ड्सोर बस्दै आएका नेपालीभासी भुटानी समुदायले यो...