Archive for July, 2016

शशांकलाई भेटेर रुँदै फर्किइन् सुजाता कोइराला
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाको अवस्था बुझ्न ओम अस्पताल पुगेकी नेतृ सुजाता कोइराला आँखाभरी आँसु पार्दै बाहिरिएकी छन् । मंगलबारराति पिज्जा खाएका शशांक रातभरी विरामी...

अमेरिकाले मनायो स्वतन्त्रता दिवस (फोटो फिचर)
न्युयोर्क । अमेरिकाले आफ्नो स्वतन्त्रता दिवस भव्यताका साथ मनाएको छ । स्वतन्त्रता दिवसको अवसरमा कुनै घटना नघटोस भनेर सुरक्षा व्यवस्था कडा बनाइएको थियो । अमेरिका ४ जुलाई सन् १७७६ मा बेलायतको...

सहिमा श्रेष्ठको तीज गीत ‘तीजको बेलामा नौरंगी सारी’ सार्वजनिक (भिडियो सहित)
काठमाडौं । गायिका सहिमा श्रेष्ठको तीज गीत ‘तीजको बेलामा नौरंगी सारी’ को भिडियो सार्वजनिक भएको छ । विना म्युजिक प्रा.लिको उत्पादनमा बनेको म्युजिक भिडियोको अनलाईन डिजिटल पत्रिका नेपाल सन्देश...

इराकमा तीन दिने राष्ट्रिय शोक, मृतककाे संख्या १२५ पुग्याे
एजेन्सी । इराकमा तीन दिने राष्ट्रिय शोकको घोषणा गरिएको छ । बग्दादका दुई छुट्टाछुट्टै स्थानमा भएका आतंकवादी आक्रमणमा परी १२५ जनाको ज्यान जानुका साथै अन्य १५० भन्दा बढी मारिएपछि इराक सरकारले...

काबुल घटनाका पीडित परिवारलाई राहत दिलाउन क्यानडामा सकृय नेपाली
गोकर्ण लामिछाने – टोरोन्टो,क्यानडा गत हप्ता अफगानिस्तानको काबुलमा घटेको बरबर्तापूर्ण अमानविय घटनामा ज्यान गुमाएका १३ नेपालीको परिवारलाई सान्त्वना सहित राहतको ब्यबस्था मिलाउन क्यानडामा...

बगदादमा आईएसको आक्रमणमा ७९ जनाको मृत्यु
एजेन्सी । इराकको राजधानी बगदादमा इस्लामिक स्टेट (आईएस) ले गरेको आक्रमणमा कम्तिमा पनि ७९ जनाको मृत्यु भएको छ । बगदादको करादा जिल्लाको एक रेष्टुरेन्टको नजिकै गराएको कारबम विस्फोटमा परी अन्य १...

कृषि बिशेषज्ञ डाक्टर दिपक ओझाको क्यानडामा निधन
टोरोन्टो,क्यानडा कृषि क्षेत्रमा लामो समयदेखी योगदान पुराउदै आएका डाक्टर दिपक ओझाको असामहिक निदन भएको छ । ६१ वर्षका ओझा बिगत १५ बर्ष देखी क्यानडा बस्दै आएका थिए । रस्साबाट कृषिमा पिएचडी गरेका...

कुरान पढ्न नजान्नेको क्रूरतापूर्वक हत्या, बंगलादेशीलाई क्याफेमै रात्रिभोज
एजेन्सी । बंगलादेशको राजधानी ढाकामा आतंकवादी आक्रमणमा २० जना मारिएका छन् । ढाकाको अत्यन्तै सुरक्षित मानिएको गुलसन इलाकामा रहेको होले आर्टिसन क्याफेलाई कब्जामा लिएर आतंकवादीले ९ जना इटालियन,...
Life Insurance VR Bank Mortgage insurance
Boost Raj Shrestha CLU CHS Financial Advisor

लक्की मिडिया हाउसले दोस्रो बार्षिकोत्सव भव्य रुपमा मनाउने
मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनको गौरवमय दोस्रो बार्षिकोत्सव भव्य रुपमा मनाईने भएको छ । मिडिया लगायत सबै खाले कार्यक्रमको एउटै आधार भन्ने मुल नाराका साथ अघि बढिरहेको लक्की मिडिया हाउसले...