CanadaKhabar.com

Thursday, May 2, 2024 -
  • Archive for December, 2016

    ‘लोकमानको आड’मा यसरी हुँदैछ हेलिकोप्टर खरिदमा भ्रष्टाचार

    २९ मंसिर, काठमाडौं । लोकमान थन्किए तर उनको आडमा सम्धीहरुले थालेको राज्य रित्याउने खेल भने जारी छ । यो त्यही जहाज कम्पनीसँग सम्बन्धित काण्ड हो, जसमा सानो संलग्नताको निम्ति पूर्वभारतीय वायुसेनाध्यक्ष...

    + पुरा पढ्नुहोस्

    प्रचण्डलाई चित्रहादुरको सुझाव: आफ्नो बुद्धिले जोगी बन्नू, अर्काको बुद्धिले राजा नबन्नू

    २८ मंसिर, काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीले अर्काको बुद्धिमा लाग्दा प्रचण्ड प्रधानमन्त्री बनेको त्यो उनैलाई गलापासो बनेको आरोप लगाएका...

    + पुरा पढ्नुहोस्

    बोक्सीको आरोपमा मलमूत्र खुवाएर लक्ष्मी परियारको यसरी भयो हत्या

    १० वर्षिय बालक सुमन नेपाली  ममी (लक्ष्मी नेपाली) त्यस दिन (मंगलबार) गाउँकै छिमेकी च्याङ्बा तामाङको कोदो टिप्न जानुभएको थियो। म दुई वर्षको सानो भाइ सुशीललाई हेरेर घरमै बसेको थिएँ। त्यहीबीचमा...

    + पुरा पढ्नुहोस्

    चाख राजनितिको

                माओवादी छाडेर राप्रपा नेपालमा प्रवेश गरीसकेपछी अध्यक्ष कमल थापासंग तस्विर खिचाउंदै नायिका रेखा थापा ।

    नेपालको समसामायिक बिषयमा क्यानाडामा बहस

    क्यानाडाखबर संबाददाता टोरोन्टो,क्यानाडा । नेपालको राजनिती,संबिधान, द्वन्द ब्यबस्थापन,मानब अधिकार लगायत समसामहिक बिषयमा एक अन्तरकृया कार्यक्रम आयोजना गरिएको छ । ६८ औं  विश्व मानव अधिकार दिवसको...

    + पुरा पढ्नुहोस्

    मेरो देश

    मुक्तक – मेरो देश  कहिले हनुमानले हल्लाउंछ  मेरो देश कहिले अनुमानले गलाउंछ मेरो देश सधै एकैनाश, सधै सुकेनाश के भन्नु खै- कहिले पो बुद्धिमानले चलाउंछ मेरो देश !

    चर्चित गायक आनन्द कार्कीको ‘सुनसान रात’ गजल भिडियो सार्बजनिक ,हेर्नुहोस् भिडियो

    केहि साता अघि मात्र चर्चित गायक आनन्द कार्कीले आफ्नो सोर्हौ एल्बम ‘लभ यू फरेभर’ बजारमा ल्याए । बिशेष गरि गजल गायनमा रुचाईएक गायक कार्कीको उक्त एल्बममा समाबेस अर्को गजल गीत ‘सुनसान’ रातको...

    + पुरा पढ्नुहोस्

    Wealth and poverty

    ANITA YADAV Poverty is an outcome of the disproportionate distribution of the wealth produced in society. Poverty is the result of poor economic models that impede the progress and development of society as a whole. Today poverty has affected a quarter of the population in the developing world. Wealth and poverty are inseparable. They constitute an unfortunate union, since they are not natural partners. Although the ‘sufficiency’ is not considered the objective of the human ambition, poverty,...

    + पुरा पढ्नुहोस्

    Global Disability Inclusion Conference begins in Kathmandu

    Kathmandu, 6 December – A three-day long Global Disability Inclusion conference, which brings together global experts and representatives from the disabled people’s organisations from over 40 countries, begins today in Kathmandu, Nepal. The conference, Include Us! Enabling the right to education for girls, boys and youth with disabilities, marks the second Global Disability Inclusion Conference hosted by global child rights humanitarian and development organisation Plan International. The aim...

    + पुरा पढ्नुहोस्

    गच्छदारको कार्यक्रममा गोली चल्यो

    २१ मंसिर, बनेपा । काभ्रेपलाञ्चोकको खहरेपाँगु–९ फलामेसाँघुमा सोमबार मधेसी जनअधिकार फोरम ९लोकतान्त्रिक०का अध्यक्ष विजयकुमार गच्छदार सहभागी कार्यक्रममा भएको झडप नियन्त्रण गर्न प्रहरीले गोली...

    + पुरा पढ्नुहोस्